मंगलबार ०९ आश्विन २०८०

काठमाडौँ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक दोस्रो चर’णको को’भिड–१९ सङ्क्र’मणको चपे’टामा परेको वर्तमान परि’स्थितिलाई थप जटि’ल हुन नदिन तत्का’ल नियन्त्र’णका हर सम्भव उपाय गर्न सरकारसँग मा’ग गर्नुभएको छ ।

साथै उहाँले सङ्क्र’मितहरुको उप’चारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्य’कर्मीको मनो’बल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकारलाई ग’म्भीर हुन पनि माग गर्नुभएको छ ।

मुलुकमा पछिल्ला समय को’भिड–१९ सङ्क्र’मण द’र ती’व्र गतिमा बढेको र सङ्क्र’मणबाट ग’म्भीर बि’रामी भएर आइसियु र भेन्टिले’टरको आवश्यकता पर्नेको स’ङ्ख्या पनि ब’ढ्दो छ । अहिले युवाहरुमा पनि सङ्क्र’मण उल्लेख्य रुपमा बढेको र सङ्क्र’मितको उप’चार पूरा गर्न मुलुकको स्वा’स्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको उहाँले उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत आम नागरिकहरुलाई को’भिड–१९ को सङ्क्र’मणवाट सुरक्षित राख्न कोरोना’विरुद्धको खोप सबैभन्दा भरपर्दो उपाय भएको उल्लेख गर्दै त्यसतर्फ सरकारले समयमा ग’म्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको बताउनुभएको छ ।

मित्रराष्ट्र भारतबाट शुरुमै १० लाख निःशुल्क खो’प प्राप्त भएका कारण ठूलो रा’हत महसुस भएको थियो । पछि चीनबाट पनि आठ लाख खोप निःशुल्क प्राप्त भई वितरण भइरहेको बताउँदै उहाँले उक्त सहयोगका लागि दुवै मित्रराष्ट्रलाई धन्यवादसमेत दिनुभएको छ ।

सभापति देउवाले देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न अझ ठूलो सङ्ख्यामा खोपको आवश्यकता रहेकाले चाँडोभन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजनासहित कूटनैतिक सक्रियता बढाउन पनि सरकारसँग मा’ग गर्नुभएको छ ।

विकसित मित्रराष्ट्रहरुले खोप उत्पादक संस्थाहरुसँग आ–आफ्नो देशहरुको आवश्यकताभन्दा पनि बढी सङ्ख्या’मा अग्रिम बुकिङ सुरक्षित गरेको अवस्थामा अग्रिम बुकिङ गर्न नसकेका नेपाल जस्ता देशहरुलाई बुकिङ भएको सङ्ख्या मध्येबाट खोप सुविधा उपलब्ध गराउन पनि सम्बन्धित मित्रराष्ट्रहरुसँग उहाँले अनुरोध गर्नुभएको छ ।

सभापति देउवाले को’भिड–१९ बाट सुर’क्षित हुन, अनिवार्य मास्क लगायतका सुरक्षा व्यवस्था र सङ्क्र’मण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सु’रक्षा प्रोटो’कलको अनुसरण गर्न पनि सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

२०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया