शुक्रबार १७ चैत्र २०७९

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख १४ गते मंगलबार इश्वी सन् २०२१ अप्रिल २७ तारीख चैत्र शुक्लपक्ष पुर्णिमा तिथी स्वाती नक्षत्र सिद्धि योग बालव करण चन्द्रमां तुला राशिमा आनन्दादि योगमा ध्वज योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु पूर्णिमा, देवीयात्रा, हनुमानजयन्ती, बैशाखस्नारम्भ, बालाजु बाइसधारा मेला, लमजुङ्गयलुङ्ग पोखरी मेला, ल्हुतिपून्हि, ल्हुतिस्नान, बैतडी गुजर बनारसी मन्दिरमा कोटिहोम मेलासमाप्ति, बौद्ध तेमालयात्रा,मन्वादि बाइजुराज जन्मोत्सव (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य सम्बन्धमा सामान्य तना’व उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमे’लाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मान्यजनको साथ सहयोगमा गरिएका कार्य भने सफल रहलान् । नयाँ कार्य थालनिका निम्ति आँट र साहशको कमि आउनेछ । शारीरिक आल’स्यले कार्य ढिला’ई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झ’ञ्झट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारीवारिक झोर झमे’लाले सताउन सक्छ । अप्रि’य खबरले मान’सिक चि’न्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्षित तुल्याउला । नयाँ कार्यको थालनीले आम्दानी सबल तुल्याउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खि’न्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिशेष ध्यान दिनु होला । पारिवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झ’ट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिक क्षेत्रका ब्यतित्व सँगको संगतद्वारा मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थमा सामान्य बा’धा आउन सक्छ । बोलीको कारण आफन्तजनहरु रु’ष्ट रहन सक्छन् सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अ’भाब झे’ल्नु पर्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साधारण चो’ट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच ख’ट्पट रहन सक्छ । कार्य सम्पादनमा आँटको कमी रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृढ बन्नेछ । साझेदारी काममा हात नहाले कै बेस रहने छ । सभा सम्मेलनजन्य कार्य सहभागिता मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनहरुको लागि साधारण खर्च हुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्झट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतया हा’नी रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वास’घात हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धो’का हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानी नग’रेकै बेश हुनेछ । मेहेनत र परिश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा सा’बधानी अपनाउनु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आल’स्यताले सता’उने छ । सभा समेलनमा सरिक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तना’बको सामना गर्नु पर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झ’न्झट सहनु पर्ला । लगानिको क्षेत्रमा स’जग रहनु पर्ने दिन रहेको छ । कुरा का’ट्ने ब्यक्तिको कमी नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) शारीरिक अस्व’स्थताका कारण कार्य सम्पादनमा सम’स्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मान’सीक तना’बको साम’ना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खि’न्नता बोध हुनेछ । माल सामानको क्ष’ति ब्यहोर्नु पर्ला सजग रहनु होला ।

८७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया