शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौं/ उपत्यकाभित्र को’रोना संक्र’मितको सं’ख्या झन् झन् ब’ढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्लामा वैशाख १५ गतेदेखि लक’डाउन गर्ने तयारी भएको छ ।

आइबार बसेको को’भिड–१९ संक’ट व्यवस्था’पन केन्द्र (सीसीएमसी) को बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गरी तीनै जिल्लामा लक’डाउन गर्न लागिएको हो ।

साथै, सीसीएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक तयारी गर्नसमेत भनिसकेको छ । सीसीएमसीको प्रस्ताव अनुसार निर्णय गर्न आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको छ।

आगामी बुधबारदेखि यातायातका साधन ब’न्द गरिने र आन्तरिक उडानसमेत ब’न्द हुने सीसीएमसीको निर्णय रहेको बताइएको छ ।

पर्यटनमन्त्री भानुभक्त ढकालले ५ सयभन्दा बढी सक्रि’य संक्र’मित रहेका तराईका जिल्ला तथा शहरी क्षेत्रमा वैशाख १५ गतेदेखि निषे’धाज्ञा जा’री नगरे स्थि’ति भया’वह हुने बताइसकेका छन् ।

सीसीएमसीको आइतबार बसेको बैठकले शहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रि’य संक्र’मित रहेको क्षेत्रमा निषे’धाज्ञा गर्न सिफारिस गरेको छ । साथै, को’रोना संक्र’मण नियन्त्र’णका लागि थप कद’म चाल्नका लागि आज मन्त्रिपरिषद् बैठक समेत डाकि’एको छ ।

४१० पटक हेरिएको

तपाईको प्रतिक्रिया