सोमबार ०१ कार्तिक २०७८

मोरङ/ नेपाली यु’वती तथा महि’लालाई भारत’तर्फ बेच’बिखनका लागि नजिकका आफन्त नै संल’ग्न रहे’को यहाँ पाइएको छ । यस अवधिमा उ’द्धार गरिएका महि’ला तथा युव’तीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारत’तर्फ बेचबि’खनमा ल’गेका देखिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।

माइती नेपाल मोरङद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा सन् २०२० अप्रिलदेखि २०२१ मार्चसम्मको एक वर्षको अवधिमा ३७ महि’ला तथा युव’तीलाई सीमा’वर्ती क्षेत्र’बाट उ’द्धार गरेको जनाएको छ । सो अवधिमा मोरङ, सुनसरी, धनकुटा, उदयपुर, काठमाडौँ, भक्तपुर, सिरहा, सप्तरी सोलुखुम्बु, बारा, चितवन, सिन्धुपाल्चोक, खोटाङ र झापा जिल्लाका महि’लालाई बेचबि’खनबाट रो’क्न सफल भएको हो ।

अघिल्लो वर्ष सोही अवधिमा ११० युवती तथा महिला’लाई मोरङको भारतसँग सी’मा जोडिएका क्षेत्रबाट उ’द्धार गरिएको थियो । मोरङको विभिन्न खुला सीमा’वर्ती क्षेत्रबाट भार’ततर्फ बेच’बिखन गर्न लगिएका युव’ती तथा महिलालाई नियन्त्र’णमा लिई अभिभा’वकलाई बुझा’इएको संयोजक पोखरेलले बताउनुभयो ।

मोरङमा पछिल्लो १० वर्षमा ९६६ महिला बेप’त्ता भएको नेपालको कार्यालयमा उ जु री द’र्ता भएको छ । अधिकांश महि’लालाई भार’तमा राम्रो रोजगारी लगाउने प्रलो’भन देखाएर लग्ने गरेको पी’डित महिलाबाट जानकारी प्राप्त भएको छ । भारतलगायत तेस्रो मुलुकमा काम लगाइदिने भन्दै उनीहरुललाई बे प त्ता बनाएको माइती नेपालले जनाएको छ ।

गत एक वर्षमा ११ वटा कर’णीका घट’नामा कार्यालयमा उ जु री परेकामध्ये १८ वर्षदेखि २६ वर्षमुनिका रहेका छन् । यस्तै अघिल्लो वर्ष सातवटा कर’णीको उ जु री परेको संयोजक पोखरेलले जानकारी दिनुभयो । यस वर्ष २५ वटा घरेलु हिं’साका घट’नाको उ जु री परेको छ । अघिल्लो वर्ष १७ वटा द’र्ता भएका थिए ।

को’भिड–१९ का कारण विराटनगरको रानी सीमा ना’का ब’न्द भए पनि चो’रबाटो प्रयोग गरेर बिचौ’लियाहरुले विभिन्न प्रलो’भन देखाई यु’वती तथा महि’लालाई भार’ततर्फ बेचबि’खनका लागि पु¥याउने गरेको कार्यालयले जनाएको छ । यद्यपि को’भिड–१९ का कारण विगत वर्षभन्दा यस वर्ष चेली’बेटी बेचबि’खनका घट’नामा केही क’मी आएको छ ।

बिचौ’लियाले युव’तीलई मि’स कल गर्ने, छोटो स’न्देश पठाउने, फेसबुक, इमेल लगायतका सामाजिक स’ञ्जाल प्रयोग गरी राम्रो नोकरी, प्रेम विवाह गर्ने आदि प्रलो’भन देखाई भार’ततर्फ बेचबि’खनका लागि ल’ग्ने गरे’का छन् । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले सामुदायिक विद्यालयका ८ देखि १० कक्षासम्मका युवतीमा जनचे’तना बढाउनुपर्ने बताउनुभयो । (news24 nepal बा’ट)

३४० पटक हेरिएको

तपाईको प्रतिक्रिया