शनिबार २३ मंसिर २०८०

काठमाण्डाै/ स्वा’स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा को’रोना भाइ’रस सङ्क्र’मणको वृद्धि’दर विश्व’मै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा को’रोना सङ्क्र’मण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढे’को भन्दै मन्त्रालयले यो दर विश्व’मै उ’च्च रहेको बताएको हो ।

अहिले विश्वमा को’रोना सङ्क्र’मण वृद्धि’दर १० प्रतिशतमात्रै रहेको छ । नेपालको छिमेकी देश भारतमा सङ्क्र’मण वृद्धि’दर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ ।

यस्तै नेपालमा परी’क्षण गरिएका नमु’नामध्ये ३० प्रतिशतमा को’रोना सङ्क्र’मण पु’ष्टि भइरहेको र यसको अर्थ हाम्रो समुदायमा सङ्क्र’मण व्या’पक भइसकेको बुझ्न सकिने स्वा’स्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा धुलिखेल अस्पता’लका स्वा’स्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक डाक्टर विराजमान कर्माचार्यले जानकारी दिए ।

नेपालमा अहिले देखिएको अवस्था भयाव’हका रूपमा नजिक रहेको सङ्के’तका रूपमा बुझ्नुपर्ने भन्दै डा. कर्माचार्यले त’त्काल थप साव’धानी नअप’नाइए अवस्था ख’राब हुने बताए ।

स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले यही गतिमा को’रोना भाइ’रसका संक्र’मित थपिँदै गए केही दिनमा अस्पता’लहरूमा बि’रामी राख्ने ठाउँसम्म नहु’ने बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आइतबार विज्ञप्ति जा’री गर्दै संक्र’मणको चक्र’लाई रो’क्न नसके अस्प’तालहरूमा बि’रामी भरिभ’राउन हुने उल्लेख गरेका हुन् ।

‘संक्र’मण रोकथामको लागि नेपाल सरकारले तोकेका मापदण्ड निर्विकल्प उपाय हुन् । संक्रम’णको चक्र’लाई रो’क्न सकिएन र यही गतिमा फैंल’दै गएमा केही दिनमै अस्प’तालमा बिरा’मी राख्ने ठाउँसम्म हुने छैन,’ उनले भनेका छन्, ‘त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाबाट कसैलाई पनि विच’लित हुन नदि’औं, खबर’दारी गरौं ।’उनले मास्क लगाउने र भौति’क दूरी कायम गर्न पनि आग्रह गरेका छन् ।

१०८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया