
विराटनगर/ ८० हजार रुपैयाँमा प्रश्नपत्र आ’उट गर्ने पूर्वाञ्चल विश्वविद्यालयका कर्मचा’रीसहित ९ ज’ना विद्यार्थीहरुलाई मोरङ प्रह’रीले प क्रा उ गरेको छ ।
गत बैशाख ३ गते पूर्वाञ्चल विश्वविद्यालयले लिन लागेको बी.ई. सेकेण्ड सेमेष्टरको फिजिक्स विषयको प्रश्नपत्र आ’उट गर्ने परीक्षा व्यव’स्थापन कार्यालयका कार्यालय सहायक कोमल प्रसाद गौतमसहित ९ जनालाई प क्रा उ गरी मु’द्दा चला’इएको हो ।
परीक्षा हुनुभन्दा अगाडि नै प्रश्नपत्र आ’उट भएको सूचना आएपछि पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयको अनु’रोधमा प्रह’रीले छान’बिन सुरु गरेको थियो ।
प्रार’म्भिक अनुस’न्धानमा परीक्षा व्यव’स्थापन कार्यालयका कार्यालय सहायक कोमल प्रसाद गौतमको संल’ग्नतामा गोपाल कार्कीले ८० हजार रुपैयामा प्रश्नपत्र आ उ ट गरेर अन्य विद्यार्थीहरुलाई बि’क्री गरेको मोरङका प्रह’री उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।
मोरङ प्रह’रीले प्रश्नपत्र आउ’ट प्रक’रणमा परीक्षा व्यव’स्थापन कार्यालयका कर्मचारी र एक जना विद्यार्थीलाई विराटनगरबाट र ८ जना विद्यार्थीहरुलाई काठ’माडौंबाट प क्रा उ गरेको छ ।
प क्रा उ परेकाहरुलाई शिक्षा ऐ’न २०२८ अनुसार मु’द्दा चलाएर कार’वाही अघि बढाइएको छ ।