शुक्रबार २३ मंसिर २०७९

काठमाडौं/ नेपाल पत्रकार महासङ्घले पत्रकारद्वय अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःश’र्त रि’हा गर्न मा’ग गरेको छ । उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आज प्रह’रीले गिर’फ्तार गरेको घटना’प्रति भत्र्स’ना गर्दै यस्ता कार्य तत्काल ब’न्द गर्नुपर्ने मा’ग गरेको छ ।

पाटन उच्च अदा’लतले शुक्रबार ‘समाचारको विषयमा टुङ्गो नलागेसम्म निवेदकलाई प क्रा उ नग’र्नु–नगरा’उनु’ भनी पत्रकार तामाङ सहितका निवे’दकको मुद्दा’मा आदे’श दिइसकेको थियो । साथै, त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्रा’धिकारभित्र रही निरु’पण गरिसकेको छ ।

‘यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिर’फ्तार गर्नुले लोकतान्त्रिक वि’धि र प्रक्रि’या मात्र होइन संवैधानिक व्यवस्था माथिकै ठा’डो हस्त’क्षेप भएको महासङ्घको ठ’हर छ, त्यति मात्र होइन, यो घट’नाले अदा’लतको आदेश’लाई पनि सरकारले अ टे’र गरेको प्रस्ट भएको छ’, महासङ्घद्वारा आज जारी विज्ञ’प्तिमा भनि’एको छ ।

महासङ्घले समाचारका विषयमा चि’त्त नबु’झे त्यसप्रति अस’न्तुष्टि जनाउने त्यसका निश्चित विधि र प्रक्रिया भएको जनाउँदै त्यसलाई बे’वास्ता गर्दै सञ्चारगृहमै प्र ह री प्रवेश गरेर पत्रकारलाई गिर’फ्तार गर्ने कार्य प्रेस स्व’तन्त्रता माथिकै प्र हा र हो भनेको छ । प्रेस स्वतन्त्र’ताको पूर्णरुपमा सम्मान गर्दै प क्रा उ परेका पत्रकारद्वयलाई तत्का’ल रिहा’इ नग’रिए आन्दो’लनमा जान बा’ध्य हुनेसमेत महासङ्घको भनाइ छ ।

४६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया