बुधबार २२ मंसिर २०७८

काठमाडौं/ काे’राेना संक्र’मण फैलिँ’दै गएपछि सरकारले सबै तहकाे परीक्षा स्थ’गन गर्न सिफारिश गरेकाे छ । आइतबार बसेकाे को’भिड-१९ सं’कट व्यवस्था’पन केन्द्र (सिसिएमसी) को बैठकले सबै तहको परीक्षाहरु स्थग’न गर्न सरकारलाइ सिफारिश गरेको हाे ।

भौति’क रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गरिएको बैठक स्रोतले जानकारी दिएको छ।

त्यस्तै, मुख्य सहरमा पाँच सय र ग्रामिण इलाकामा दुई सय स’क्रिय संक्र’मित नाघेपछि निषे’धाज्ञा गर्ने अधिकार सीडीओलाई दिइएको छ ।

त्यस्तो अव’स्थामा निषे’धाज्ञा लगाउन स्थानीय प्रशासनलाई सीसीएमसीले अधिकार प्रत्यायोजन गरेको छ ।

आइतबार बसेको सी सी एम सी को बैठकले यस्तो निर्णय गरेसँगै काठमाडौं लगायतका ९ जिल्लामा तत्का’ल निषे’धाज्ञा लागू हुने संकेत देखिएको छ । किनभने, काठमाडौं लगायतका केही जिल्लामा संक्रमि’तहरुको संख्या ५ सय नाघिस’केको छ ।

अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा स’क्रिय संक्रमि’तको संख्या ५ सय कटिस’केको छ । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रि’य संक्र’मित देखिएका छन् ।

सीसीएमसीले पहाडी जिल्लाहरुमा भने ५ सय स’क्रिय संक्र’मित नपुगे पनि २ सय कट्ना’साथ निषे’धाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिएको छ । (तस्विर:-सांके’तिक)

३०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया