शुक्रबार २२ मंसिर २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख १३ गते सोमबार इश्वी सन् २०२१ अप्रिल २६ तारीख चैत्र शुक्लपक्ष चतुर्दशी तिथी चित्रा नक्षत्र वज्र योग भद्रा करण चन्द्रमा कन्या राशिमा १२ः१६ बजे सम्म पश्चात तुला राशिमा आनन्दादि योगमा मुद्गर योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु पुर्णिमाव्रत प्रतिलिपि अधिकार दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लाप’रबाहीले सामान्य झन्झ’ट आईपर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । जीवनसाथीको साथ सहयोग द्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यति’त हुन सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुरा का’ट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रु’ष्ट रहन सक्छन् । स्वा’स्थ्य सम्बन्धि समस्या’ले सता’उन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभा’वको साम’ना गर्नु पर्ला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य चुनौति पश्चात आम्दानी राम्रो रहनेछ । बौद्धिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाँडो क्रो’धको शि’कार भईनेछ सजग रहनु होला । पारीवारिक सम’स्याले सता’उन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारिवारिक मेलमिलाप बढेता पनि दाम्पत्य सुखमा बा’धा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मान’सिक तनाब’को साम’ना गर्नु पर्नेछ । मनमा सामान्य चि’न्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटप’टकको सि’कार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध ख’राब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आँ’ट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वा’स्थ्यमा सामान्य खरा’बी देखा पर्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परोपकारका क्षेत्रमा समय ब्यतित रहनेछ । श’त्रु बृद्धि हुनसक्छन् । मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेकोछ । शारीरिक आल’स्यताले सताउन सक्नेछ । मान्यजनको स्वास्थमा आएको खराबीका कारण सामान्य खर्चको सम्भाबना रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आय मूलक कार्यमा जुट्ने माध्यम फेला पर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । प्रतिस्प’र्धामुलक कार्यमा बिशेष सफलता प्राप्त हुने योग रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सभा सम्मेलनमा सरिक हुने अवसर प्राप्त हुनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चल’ताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) साथि भाई हरुको खरा’ब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झ’न्झट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चि’न्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साब’धानी अपनाउनु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सामान्य चो’ट पट’कको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य सुखमा बा’धा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबि’वादको योग रहेको छ ।

७५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया