
एजेन्सी/ अहिले भारत लगायत विभिन्न देशमा को’रोना भाइर’सको दो’स्रो ल ह र व्याप’क फैलि’एको छ । यही बेला श्रीलंकामा अहिलेस’म्मकै खतर’नाक मानिने कोरो’नाको न’याँ स्ट्रे’न फे’ला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो नयाँ स्ट्रेन एय’रबोर्न अर्थात् हावामा बाँ’च्न सक्दछ र यसले हावालाई संक्र’मणतुल्य बनाउँछ । स्व’स्थ व्यक्ति संक्र’मित व्यक्ति’सँग प्रत्य’क्ष सम्प’र्कमा नआए पनि यो भा’इरस हा’वामा फैलि’न्छ र अन्यलाई पनि संक्र’मित तुल्या’उन सक्छ ।
इन्डिया टुडेका अनुसार श्रीलंकाली इम्युनो’लोजिस्टले यो नयाँ स्ट्रेन एक घन्टासम्म हावामा बाँ’च्न सक्ने र कैयौँलाई संक्र’मित तुल्याउन सक्ने बताएका छन् । नयाँ स्ट्र’न फेला परेपछि स्वास्थ्य’कर्मीलाई थप चि’न्ता परेको छ ।
‘यो भेरिएन्ट अत्यन्तै संक्राम’क छ र हावामा एक घन्टासम्म बस्न सक्छ,’ श्री जयवर्दनपुरा विश्वविद्यालयमा इम्युनो’लोजी एन्ड मोलिक्युलर सायन्सेज विभागकी प्रमुख नीलिका मालाविगेले भनिन्, ‘देशमा फेला परेको कोरो’ना भेरिए’न्टमध्ये यो सबै’भन्दा बढी संक्रा’मक हो । यो स्ट्रेन हा’वामा रहन्छ र ड्रप’लेटहरू लगभग एक घन्टासम्म हावामै तैरन सक्छन् ।’
श्रीलंकामा गत साता नववर्षको उत्सव मनाउँदा भएको भीड’भाडका कारण नयाँ भेरि’एन्ट द्रु’त गतिमा फैलि’एको त्यहाँका स्वा’स्थ्य अधिकारीहरूले बताएका छन् । साथै थप सत’र्कता आवश्यक रहेको पनि उनीहरुको ठ’हर छ । श्रीलंकामा अहिले सरकारले थप संक्र’मण ब’ढ्न नदिन विभिन्न किसिमका प्रति’बन्धहरु लगाएको छ, जुन आगामी मे ३१ सम्मका लागि बढा’इएको छ ।