बुधबार २२ मंसिर २०७८

काठमाडौं/ प्रह’रीले उज्यालो अनलाईन नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङलाई प क्रा उ गरेको छ । तामाङलाई प क्रा उ गर्ने सम्बन्धमा प्रह’रीले आईतबार नै पू’र्जी जा’री गरेको थियो ।

विद्युतीय कारोबार ऐ’न र राज्य’वि रू द्ध कसु’रसम्बन्धी मु’द्दामा अनुस’न्धान गर्न तामाङलाई ०७८ बैशाख ६ गते नै प क्रा उ गर्न अदा’लतले अनु’मति दिएको जनाइएको छ ।

तामाङ कार्यकारी सम्पादक रहेको उज्यालो अनलाईनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौ’ता भएको भन्ने समाचार प्रकाशन गरेको थियो । सो समाचारमा त’थ्य पुष्टि नभ’एकाे भन्दै उनलाई प्रह’रीले कार्यलयमै पुगेर निय’न्त्रणमा लिए’को हो ।

सम्पादक तामाङले सो समाचारका सम्बन्धमा क्ष मा’समेत मागिसकेका थिए । तर पनि प्रह’रीले तामाङलाई प क्रा उ गरेकाे छ । यसअघि पाटन उच्च अदा’लतले समाचार लेखेकै आधा’रमा प क्रा उ नग’र्न प्रह’रीलाई आ’देश जा’री गरेको थियो । तामाङलाई प क्रा उ गरेका विषयमा पत्रकारहरुले बि रो ध जनाइ’रहेका छन् ।

२७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया