मंगलबार १६ आश्विन २०८०

लण्डन/ को’रोना भाइ’रस संक्र’मणबाट यो साता छिमेकी राष्ट्र भारतमा २० सहित विदेशमा २३ नेपा’लीको मृ’त्यु भ’एको छ । गैरआवासीय नेपाली संघको स्वा’स्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपा’लीको कोरो’नाका का’रण मृ’त्यु भएको हो ।

भारतको नयाँ दिल्लीमा कार्यरत स्वा’स्थ्य समितिका सदस्यसमेत रहेका अल इन्डिया इन्टिच्यूट अफ मेडि’कल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० ज’ना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० ज’ना नेपा’लीको मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेहरुमा अधिकांश ५० व’र्ष भन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा को’रोना संक्रम’णका कारण ३ सय ७२ जना नेपा’लीको मृ’त्यु भएको छ । हालसम्म मृ’त्यु भए’कामध्ये दुई सय पैतालिस ज’ना मध्यपूर्वका रहेका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा को’भिड–१९ का कारण संक्र’मित हुने नेपा’लीको सं’ख्या ६८ हजार ५ सय ६ जना पुगेको छ । कुल संक्र’मितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७ सय ४४ जना संक्रम’णमुक्त भएका छन् ।

यो साता भारत, कुवेत, कतार, युएई, रोमनीया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्ड रहेका नेपालीमा थप कोरो’ना भाइ’रसको संक्र’मण देखिएको छ ।

यसैबीच नेपालमा हालसम्म २ लाख ९७ हजार ८७ जना संक्र’मित पुगेकोमा ९३ दशमलव ३ प्रतिशत अर्थात् २ लाख ७७ हजार १ सय २३ जना संक्रम’णमुक्त भएका छन् । संक्र’मणका कारण शनिबार सांँझसम्म ३ हजार १ सय ३६ ज’नाको नि’धन भएको छ ।

पछिल्लो एक वर्षमा सबैभन्दा बढी मे महिनामा ६८ जना, सेप्टेम्बरमा ६५ जना, अगष्टमा ३६ ज’ना नेपालीको नि’धन भएको थियो । यो वर्ष सुरु भएपछि भने यही अप्रील महिनामा २३ ज’ना नेपालीको नि ध न भएको स्वा’स्थ्य समितिले जनाएको छ ।

गतवर्षको जुन, जुलाई, डिसेम्बर र यो वर्षको जनवरी महिनामा सबैभन्दा धेरै नेपालीहरु कोरो’ना संक्र’मणबाट मु’क्त भएका थिए । यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वा’स्थ्य समितिका संयोजक डा संन्जिव सापकोटाले महा’मारीका दौ’रान दुई सय पचास जना डा’क्टर र नर्स’हरु परिचा’लन गरिएको जानकारी दिए ।

उनका अनुसार, नेपाल बाहिर करिब पाँच हजार डा’क्टर र पन्ध्र हजारको हाराहारीमा नर्स’हरु रहेका छन् । ती सबै स्वास्थ्य’कर्मीहरुलाई एनआरएनमा जोड्न प्रयास भइरहेको उनले बताए ।

२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया