
एजेन्सी/ र’गत ज’म्ने ख त रा देखिएको विवरणहरूपछि अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रति’बन्ध शनिबारदेखि हटा’इएको छ ।
अमेरिकामा कोरोना’विरुद्धको जोन्सन एण्ड जोन्सनको खोपबारे आएका नका’रात्मक समा’चारपछि उक्त खोप प्रयो’गमा रो’क लगाइएको थियो । अमे’रिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले उक्त खोपमाथिको ११ दिनदेखिको प्रति’बन्ध हटा’एको हो ।
जोन्सन एण्ड जोन्सनको खोप लगाएका करिब ८० लाख मध्येबाट १५ जनामा ग’म्भीर प्रकारको र ग त ज’म्ने सम’स्या देखिएपछि गत अप्रिल १४ देखि खोप प्रयोगलाई स्थ’गित गरिएको थियो । सम’स्या देखिएका सबै ५० वर्ष मुनिका महिला रहेका र उनीहरुमध्ये तीनजनाको मृ’त्यु भएको थियो ।
युरोपियन औषधि निया’मक निकायले पनि यही हप्ता जोन्सन एण्ड जोन्सनको खोपमाथिको प्रति’बन्ध हटा’एको थियो । अमेरिकामा प्रति’बन्ध फुकु’वासँगै नेदरल्याण्ड्समा रहेको कम्पनीको फ्याक्ट्रीबाट कम्तिमा एक करोड खोपको मात्रा तत्का’लै अमेरिका पठाइने पनि जोन्सन एण्ड जोन्सन कम्पनीले जनाएको छ ।
अमेरिकामा जोन्सनको खोपको प्रयोगबाट हुने हा’नी अत्य’धिक क’म भएको र यसबाट लाभ लिनेको सङ्ख्या धेरै भएकोले खोप रो’क्न नहुने निष्कर्ष निकालिएको अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले उल्लेख गरेको छ ।