शुक्रबार १७ आषाढ २०७९

विराटनगर/ विराटनगरस्थित कोशी को’भिड–१९ उप’चार केन्द्रमा को’रोना संक्र’मणबाट एकै दिन दुई जना’को मृ’त्यु भएको छ । विराटनगर महानगरपालिका–६ का ४८ वर्षीय पुरुषको शनिवार वि’हान मृ’त्यु भएको हो ।

त्यस्तै, शनिबार साँझ विराटनगर–१७ की ७० वर्षीया महि’लाको मृ’त्यु भएको सो उप’चार केन्द्रले जनाएको छ । मृ’तक महिलालाई को’रोना पु’ष्टि भएपछि शुक्र’बार भ’र्ना गरिएको थियो ।

उप’चारका लागि अस्प’ताल ल्याउँदा नै उनको अ’वस्था ग’म्भीर रहेको कोभि’ड उप’चार केन्द्रका निमित्त संयोजक एपोलो भगतले जानकारी दिए ।

मृ त क महि’लामा सा स फेर्न स’मस्या हुने, ज्व’रो आउने, रु’घा खोकी’लगायतका लक्ष’णहरु थियो । उनको उप’चारको क्र’ममा मृ’त्यु भएको निमित्त संयोजक भगतले जानकारी दिए ।

उनले को’भिड उप’चार केन्द्रमा लक्ष’ण’सहि’तका संक्र’मितहरु रहेको बताए । संक्र’मितहरु पहिले हेलचे’क्र्याई गर्ने र अ’न्तिम अवस्था भएपछि मात्र अस्प’ताल आउने गरेकाले उप’चारमा सम’स्या आउने गरेको उप’चारमा सं’लग्न डाक्ट’रहरुको भनाइ छ ।

३०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया