
दाङ/ कोरो’नाका कारण नेपालमै यस्तो हृ’दय विदा’रक घ ट ना भएको छ । आफ्नो परिवारभित्रै छोरीको विवाह हुने दिनमै किशोर छोरा गुमा’एकी आमाले विवाह नरोकि’योस् भनेर छोराको मृ’त्युको खबर समेत गो’प्य राखिन् ।
कोरो’नाले आफ्नो १५ वर्षको छोरा गुमा’एकी दाङ गढवा गाउँपालिका वडा नं ६ की एक महिलाले यस्तो गरेकी हुन् । आफ्नो एक मात्र छोरा कोरो’नाले गुमा’एपछि पनि उनले अरुको भलाइका लागि त्यती ठूलो चो ट एक्लै स’हेर बसिन् ।
लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्ययनरत विधान आचार्यको भैरहवामा उप’चारका क्रम’मा मृ’त्यु भयो । यता दाङमा विधानको माइला बुवाको छोरीको विवाह थियो । उनले आफ्नो देवरको छोरीको विवा’ह नरोकि’योस् भनेर छोराको मृ’त्यु पनि लुका’इन् ।
विद्यालयमा टाउ’को दु’ख्यो भनेपछि उनलाई वैशाख ६ गते घर पठाइएको थियो । प्रधानाध्यापक कुलचन्द्र पौडेलका अनुसार कक्षा ९ मा पढ्ने विधान आफ्नी आमासँगै लमहीमा बसिरहेका थिए।
वैशाख ७ गते मात्रै बुटवल उपचारका लागि आमाले लिएर गइन् ८ गते को’रो ना पु’ष्टि भयो । वैशाख ८ गते रिपो’र्ट आएपछि आमा लक्ष्मीले छोरा विधानलाई भैरहवा लगेर भ’र्ना गरिन् । उनको शुक्रबार बिहानै त्यहीँ नि ध न भइसकेको थियो । विधान परिवारका एक्ला छोरा हुन्। उनकी बहिनी विधाता छिन् । बुवा विष्णु रोजगारीको सिलसिलामा दुबईमा छन् ।
विधानको नि’धन भएकै दिन यता विधानका माइला बुवाकी छोरीको विवाह भयो । आमाले विवाह प्रभा’वित नहोस् भनेर आफ्नो छोराको मृ’त्युको खबर पनि उनीहरुलाई दिइ’नन् । विवाह सकिएर जन्ती गइसकेपछि मात्र उनले विवाहको खबर दिएकी थिइन् । ‘विधान त बिहान १ बजेतिर नै बिति’सकेको रहेछ, तर उहाँले त्यो कुरा लुकाउनुभयो र जन्ती हिँडिसकेपछि मात्रै छोराको मृ’त्युबारे खबर दिनुभयो’ प्रधानाध्यापकले भने ।