शुक्रबार १२ आश्विन २०८०

काठमाडौँ/ को’रोना संक्र’मणको चा’पका कारण को’भिड अस्प’तालका बे’ड तथा आइ सि यु कक्ष भरिएपछि वैक’ल्पिक तयारी ती’व्र पारेको सरकारले जनाएको छ । स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा को’रोना संक्रम’णदर ह्वा’त्तै बढेपछि उपत्यकाका को’भिड अस्प’ताल बिरा’मीले भरिएका छन् ।

अस्पतालमा आवश्यकताअनुसार हाइडिपेन्डेन्सी बेड र अक्सिजन ट्यांक थप्ने तथा जन’शक्तिलाई तालिम दिने काम भइरहेको स्वा’स्थ्य सेवा विभाग उपचा’रात्मक शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले बताए । हाल स्टक रहेको अक्सि’जनले दुई महिनामात्रै धान्ने अवस्था छ भने संक्र’मण दर बढेपछि चार महिनासम्मलाई पुग्नेगरी खरिद गर्ने तयारी भइरहेको छ।

यस विषयमा स्वा’स्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अक्सि’जन उत्पादक कम्पनीसँग छलफल गरेका छन् । कम्पनीले सरकारको लक्ष्यअनुसार अक्सि’जन उत्पादन गर्न सक्ने जानकारी गराएका छन् ।

पर्याप्त अक्सि’जनका लागि थप २ हजार सिलिन्डर किन्ने तयारी भएको डा.बुढाथोकीले बताए । व्यवसायीले आफैं किनेमा सरकारले कर छुट दिने अथवा सरकारले किनेर व्यवसायीलाई दिने सम्झौ’ता भएको छ ।

सरकारले ३ सय नर्स, २ सय चिकि’त्सक र ५ सय स्वास्थ्य’कर्मीलाई को’भिड उप’चारका लागि भर्चुअल तालिम दिइरहेको छ । यस्तै गत वर्ष घोष’णा भएका आइसो’लेसन सेन्टरहरू आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुर, मनमोहन अस्पताल, दुवाकोट आइसोलेसन सेन्टर र खरिपाटी केन्द्रलाई पुनः तयारी गरिरहेको मन्त्रालयले जनाएको छ। यो समा’चार आ’जको नागरिक दैनि’कमा छ ।

५६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया