
काठमाडौँ/ चर्चित गायिका तथा मोडेल ज्योति मगर सधैँ चर्चा र विवादमा आउने गर्छिन् केहि समय अगाडि ‘अन्डर-बु’ब’ तस्बिरका कारण चर्चामा आइन्।
ज्योति सामाजिक सञ्जाल फेसबुकमा यस्तो तस्बिर राखेर से’क्सी हुनुबारेको चर्चा मात्र गरेकी छैनन्, अंग्रेजीमा अ’श्ली’ल शव्दको पनि प्रयोग गरेकी छन्। उनका फेसबुकका फ्यान र साथीहरूले आलोचना र समर्थन गरेका छन्। उनले लेखिन्,‘म से’क्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईले सहजै लिन सक्नु हुन्न भने यो तपाईको समस्या हो ।
यिनै चर्चित गायिका तथा मोडेल ज्योति मगरसँग पत्रकार ऋषि धमलाले रमाईलो कुराकानी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूलाई मनपर्ने मासु मान्छेको मासु भएको भन्दै यसलाई मिलाएर बुझ्न आग्रह गरेकी थिईन् ।
कुराकानीको क्रममा पत्रकार धमलाले तपाईलाई मनपर्ने मासुको परिकारमा के हो ? बंगुर ? कुखुरा वा खसी ? के हो ? भनेर सोधेको प्रश्नमा उनले हाँस्दै भनिन्–‘मान्छेको । हाहाहा…बुझ्नु न मिलाएर ।’
हेरौं कुराकानीको पूरा भिडियो