शनिबार १८ मंसिर २०७८

काठमाडौ/ एक महिलाले श्रीमानलाई खा’नामा वि ष राखेर दिइन् । उनको मृ’त्यु पछि घट’नाबाट ब’च्न विदेश भा’गेकी थिइन् । घरमा भएको खाना जाँ’च गर्दा वि षादी मिसा’एको था’हा भयो ।

अनुस’न्धानका क्रममा महिला नै दो षी भएको खु’ल्दा सम्म उनी जोर्डन पुगीसकेकी थिइन् । श्रीमानलाई खा’न दिएको भा’तमा वि ष मिसा’इएको थियो । ति महिला अहिले ४ वर्ष पछि प क्रा’उ परे’की छन् ।

धादिङ साबिक मूलपानी गाविस – २ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका – ४ मा डेरा गरी बस्ने २९ वर्षीया महिलालाई प्रह’रीले घ ट ना भएको ४ वर्ष पछि प क्रा उ गरेको हो । बुधबार उनकै कोठाबाट प क्रा उ गरेर प्रह’रीले घट’नाको अनुस’न्धान थालेको छ । घ ट ना २०७२ सालको भएको प्रह’रीले जनाएको छ । त्यतीबेला उनीहरू सूर्यविनायक ४ मा डेरा गरी बस्थे ।

परिसर प्रमुख प्र ह री उपरीक्षक तारादेवी थापाका अनुसार उनका श्रीमान वैदेशिक रोजगारीबाट २०७२ माघ २७ गते फर्केका थिए। भोलि’पल्ट ती महिलाले छोराछोरीलाई स्कुल पठाएपछि श्रीमानका लागि छु’ट्टै खाना बनाइ’दिएकी थिइन् ।

श्रीमानले आफुलाई माया गरेर श्रीमतीले छुट्टै खानेकुरा बनाइदिएको सम्झि’ए । छोराछोरी स्कूल गएपछि श्रीमानले साढे ९ वजेतिर दाल, अण्डा करी, खाना खाएका थिए । तर त्यो खाएपछि उनलाई बे’चै नी भयो । श्रीमतीले नै उनलाई उप’चारका लागि अस्प’ताल लिएर गएकी थिइन् । उप’चारको क्र’ममा त्यही दिन मध्या’न्ह १२ बजे मृ’त्यु भएको थियो ।

प्रह’रीमा उ जु री दिने पनि श्रीमती नै थिइन् । भिसे’रासमेत संक’लन गरेर प्रयो’गशाला पठाइएको थियो । खानामा वि षादी फे’ला परे पछि अनुस’न्धान महिलातिरै मोडि’एको थियो । तर प्रह’रीले उनको संल’ग्नता था’हा पाउँदा सम्म उनी जोर्डन पुगिसकेकी थिइन् ।

घट’नाबारे यस्तो थाहा पाएपछि २०७४ साल पुस २७ गते मृ त’कका भाइले उनी’वि रू द्ध क’र्तव्य ज्या’न मु’द्दामा जा’हेरी दिएका थिए । दुई महिना अघि नेपाल फर्केकी उनलाई प्रह’रीले प क्रा उ गरेको हो । प्र ह री उपरीक्षक थापाका अनुसार ती महिलाको अ’न्य पुरूष’सँग सम्ब’न्ध थियो । त्यो कुरा खु’ल्ने ड’रले उनले घ ट ना गराएकी थिइन् ।

३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया