शुक्रबार २२ मंसिर २०८०

काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती जाङमु शेर्पाले आफ्ना श्रीमानलाई श्री’मान् दा’वी गर्दै आएकी बालिका खड्कालाई एउटा मात्र प्र’माण देखाउन चेता’वनी दिएकी छन् ।

उनले आफ्ना श्रीमानको राजनीतिक जीवन स’माप्त पार्ने षड’यन्त्र भइरहेको भन्दै क’डा वि’रोध गरेकी छन्। शेरधनलाई श्रीमान दा’वी गर्दै आएकी बालिकाले विहिवार पार्टी मुख्यालयमा राईलाई गा ली गरेको भिडियो सार्व’जनिक भएपछि शेर्पाले यस्तो चेता’वनी दिएकी हुन् ।

आफूलाई प्रे’ममा धो’का दिएको भन्दै बालिका खड्काले बिहीबार एमालेको नयाँ केन्द्रीय कार्यालयमै पुगेर मुख्यमन्त्री राईलाई भेट्न खोजेकी थिइन्, तर प्रह’रीले उनको प्रयास अस’फल पारेको थियो। प्रह’रीले पक्रा’उ गरेपछि बालिकाले शेरधनलाई सुन्नै नस’किने श’ब्द प्र’योग गर्दै गा ली गरेकी थिइन् । सोही प्रक’रणमा मुख्यमन्त्री राईकी पत्नी जाङमु शेर्पाले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत व’क्तव्य जा’री गर्दै बालिकालाई प्रमा’ण देखाउन चेता’वनी दिएकी हुन् ।

‘एउटा महिलाको नाममा यो हद’सम्मका महिलाहरू पनि हुँदारहेछन् भन्ने आममहिलालाई कलं’कित पार्ने जुन ह’र्कत एक जना महिलाले गर्दै आएकी छिन्, यो ज्यादै नै दुःख’द छ,’ जाङमुले लेखेकी छन्, ‘मेरो श्रीमानले पी’डित बनाएको एउटा सानो मात्रै प्रमा’ण भए म नै मेरो श्रीमानलाई कारबा’हीको कठ’घरामा उभ्याउन तयार थिएँ, तयार छु।’

उनले लेखेको स्टाटस जस्ताको तस्तै : समाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएको घट’ना र बिषयले मेरो गं’भीर ध्याना’कर्षण भएको छ ! मेरो श्रीमान बिरु’द्व बिगत लामो समय देखि वहाँको ब्यक्तिगत र राजनैतिक जीवन समा’प्त गर्ने सुनि’योजीत षडय’न्त्र हुदै आएको र अनेकन घट’नाहरु हुँदै आएको कुरामा म राम्रो जानकार छु ! म पनि एउटा सचेत महिला हुँ, न्या’य अन्या’य सबै कुरा बुझ्छु त्यतिमात्र होइन, अन्या’यको बि’रुद्व बोल्ने र ल ड ने सामाजिक सेवा कर्मी पनि हुँ !

तर बि’ना प्र’माण, बि’ना ग’ल्ति र दो ष बि’ना एउटा महिलाको नाममा यो ह’द सम्मका महिलाहरु पनि हुँदा रहेछन् भन्ने आम महिलालाई कलं’कित पार्ने जुन ह’र्कत एकजना महिलाले गर्दै आएकी छिन् यो ज्यादै नै दु’खद छ १ मेरो श्रीमानले पि डी त बनाएको एउटा सानो मात्रै प्रमा’ण भए म नै मेरो श्रीमानलाई का’र्बाहीको कठ’घरामा उभ्या’उन त’यार थिएँ, त’यार छु ।

मलाई पनि भ्र’म थियो मेरो श्रीमानको ग’ल्ति छैन भन्दा भन्दै बा कतै चु’क्नु भएको पो छ कि भनेर, तर पहिला र म वहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्य’हरु बुझ्दा सय होइन हजार लाख प्रतिशत वहाँ नि’र्दोष हुनुहुँदो रहेछ भन्ने कुरा म आफैले सबै तथ्य’हरुको खो’जी गर्दा प’त्ता लगाएको छु १ मेरो श्रीमान् ले सायद एकपटक सार्बजा’निक कार्यक्रममा बोल्नु भएको छ १ स्वयम् त्यही महिलाले वहाँ नि’र्दोष हुनुहुन्छ, मैले अरुको उक्सा’हटमा वहाँलाई आरो’प लगाएको भनेर न्याय’लयमा, पार्टी कार्यालय र मिडियाहरुमा स्वयमको हस्ताक्षरमा लिखतहरु सार्ब’जानिक गरिसकेकी छिन् तर फेरी आज त्यही मान्छेद्वारा त्यस्तो ह’र्कत, यसलाई के भन्ने ?

ग’ल्ति नग’र्ने, कही कतै न’चुक्ने तर सुनि’योजीत, प्रायो’जीत ढंगबाट अरु कुनै केही ग’ल्ति कम’जोरी नपाएर, आफ्नो राजनितीक सफलता र उचाइबाट इ’र्श्या डाहा गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसंग के प्र ति बा द गर्ने भनेर चु’प लागेर मेरो श्रीमान् बस्नु भएको भएपनि मलाई लाग्छ अब चु’प लागेर बस्नु हुँ’दैन, का’नुनी, प्रशा’सनिक लगायतका बाटाहरुको अव’लम्बन गर्नुपर्छ !

अन्तमा यसप्रकार सुनियो’जीत रुपमा भइरहेका हर्क’त र त्यसलाई सुनि’योजीत रुपमा युटुव लगायत सामाजिक संजालहरुमा प्रचार भइरहेका कुराहरुबाट भ्र’मित एबं दु’खित नहुन म मेरो परिवार आफन्त, नातागोता साथीभाई, शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्न चाहन्छु १ यस्ता सुनि’योजीत र षड यन्त्र’मुलक हर्क’त सहितका प्रचार प्रयासहरुले म र मेरो श्रीमान र परिवारका बीच कुनै पनि अस’र नपर्ने कुरा पनि सबैलाई स्पष्ट पार्न चाहन्छु १ यि केही तथ्य’हरु पनि हेरि दिनुहोला ! धन्यबाद !

६५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया