
आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख ११ गते शनिबार इश्वी सन २०२१ अप्रिल २४ तारीख चैत्र शुक्लपक्ष द्वादशी तिथी उत्तरफाल्गुनी नक्षत्र धु्रव योग कौलव करण चन्द्रमां सिंह राशिमा प्रातः ८ः५३ बजे सम्म पश्चात कन्या राशिमा आनन्दादि योगमा उत्पात योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु शनिप्रदोषव्रत,लोकतन्त्रदिवस ( ज्यो.प.सरोज घिमिरे
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधुरा कार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ । पुराना लगानी उठाउन उत्तम समय रहेकोछ । प्रति’स्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देशबिदेशको यात्राको सम्भाबना रहेकोछ । भोगबि’लासिताका साधनहरुमा सामान्य खर्चको सम्भाबना रहेकोछ । अध्यन अध्यापन मध्यम रहला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरिरहेको कार्य परिर्वतनको सम्भाबना रहेको छ । अध्यन अध्यनमा समय मध्यम रहेता पनि मनोरञ्जनका क्षेत्रमा अ’धिक समय ब्यति’त रहनेछ । आँट शा’हसको क’मी भएको महसुस रहनेछ । आम्दानीको तुलनामा अधि’क खर्च हुनाले मनमा सामान्य तना’बको साम’ना गर्नुपर्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तजनहरु सँगको सम्बन्धमा सामान्य तिक्त’ता उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा बिशेष जिम्मेवारी बह’न गर्नु पर्ने समय रहेको छ । भुमी तथा वाहनका क्षेत्रमा सामान्य खर्चको गर्नु पर्ने समय रहेको छ । सामाजिक कार्यको क्षेत्रमा अग्रसर रहने समय रहेकोछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बल तथा पराक्र’मका क्षेत्रबाट जटिल कार्यहरु सम्पादित रहनेछन् । इष्टमित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । मनोरञ्जन मुलक यात्राको योग रहेकोछ । अरुद्वारा सम्पादित कार्यको श्रेय तपाईलाइ सहजै प्राप्त हुनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वा’स्थ सम्बन्धी सामान्य अ’सर गर्नेछ । मनमा सामान्य ड’र पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोगले बौद्धिक बिकासमा जुट्ने समय रहेको छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारिवरिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका स्रोत र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौति’क सुख साधन प्राप्त हुनेछ । पारिवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात् कार्य सिद्धि हुनसक्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) खर्च बढ्ने सम्भाबना रहेको छ । कुरा का’ट्नेहरुको बृद्धि हुनेछ । परोपकारको क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धो’का हुन सक्छ । प्रेमी प्रेमीका बिच मन’मुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानी हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्त न’हुँदा मनमा खि’न्नता उत्पन्न हुन सक्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलीको खराब अर्थ लाग्नाले सामान्य झन्झ’ट आईपर्ला । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आल’स्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागि लगानी गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वा’स्थ्य सम्बन्धी सम’स्याले सता’उनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ता’ले सता’उन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्रसगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएता पनि दिन मध्यम रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्य’ताले सता’उन सक्नेछ लगानी गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्तजन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेको छ । धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) स्वा’स्थ्य सम्बन्धी सम’स्याको कारण मनमा सामान्य चि’न्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वास’घात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलीको कारण साधारण सम’स्या आउन सक्नेछ । आम्दानी क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्यामा बृद्धि हुने छ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान्यजनको साथ सहयोग बाट बि’ग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परिवारजनहरु सँगको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मत’भेद रहन सक्नेछ ।