शनिबार १८ मंसिर २०७८

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख १० गते शुक्रबार इश्वी सन् २०२१ अप्रिल २३ तारीख चैत्र शुक्लपक्ष एकादशी तिथी पूर्वफाल्गुनी नक्षत्र बृद्धि योग वणिज करण चन्द्रमां सिंह राशिमा आनन्दादि योगमा सिद्धि योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु कामदा एकादशीव्रत पासाङ ल्हामु स्मृति दिवस,पुस्तक दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रति’स्पर्धीहरु सब’ल रहनाले कार्य सम्पादनमा बिशेष साब’धान रहनु पर्ने समय रहेको छ । बिश्वासिला ब्यत्तिहरुबाट धो’का हुन सक्ने सम्भाबना रहेको छ । सामाजिक कार्यमा सरिक हुने अव’सर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्त’ता उत्पन्न हुन सक्नेछ । अना’वश्यक खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रुटी’ले मान’सिक चि’न्ता दिलाउने छ । तपाईको कम’जोरीको फाईदा अरुले उठाउन सक्नेछन् ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा स’जग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारिवारिक झोर झ’मेलाले सता’उन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ प’क्षको सहयोगले बौद्धिक बिकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र जनको साथ सहयोग बाट बिग्र’न लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमु’टाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वास’घात हुन सक्छ । कुरा का’ट्ने ब्यक्ति बाट टाढै रहनु होला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात् कार्य सि’द्धि हुनसक्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा सामान्य ड’र पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्वा’स्थ्य सम्बन्धी सम’स्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोगले आक’स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्त न’हुँदा मनमा खि’न्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) भौ’तिक सुख साधन प्राप्त हुनेछ । शारीरिक आल’स्यले सता’उन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचि जाग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमी प्रेमीका बिच मन’मुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्ष’ती ब्यर्होनु पर्ला । कुरा का’ट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झ’ट आईपर्ला । धनमालमा सामान्य क्ष’ति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्य’ताले सता’उन सक्नेछ लगानी गर्दा बिशेष हो’स पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि (ये, यो, भ, कुसलताले भि, भु, ध, फा, ढ, भे) परिवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि स’मस्या ले सताउन सक्छ । कार्य मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वा’स्थ्य सम्बन्धी सम’स्याले सता’उला । स्तानान्तरणको योग रहको छ । स्वा’स्थ्य सम्बन्धि सम’स्याको कारण मनमा सामान्य चि’न्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वा’सघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अपज’स प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिला’सिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धो’का हुन सक्छ । आम्दानी क्षेत्र स’बल रहेता पनि स्बा’स्थ्यमा सामान्य बा’धा आईपर्ने छ ।

३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया