सोमबार ०९ जेठ २०७९

एजेन्सी/ ब्राजिलमा गएको २४ घण्टा यता को’भिड–१९ को सङ्क्र’मणबाट यहाँका तीन हजारभन्दा बढी नागरि’कको मृ’त्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार को’भिड–१९ को सङ्क्र’मणमा परेका यहाँका तीन हजार ४७२ जनाको एकै दिनमा यसैका कारण ज्या’न गए’को हो ।

यो सँगै ब्राजिलमा कोभि’डको प्रकोप’बाट मृ’त्यु हुने व्य’क्तिको संख्या तीन लाख ८१ हजार ४७७ जना पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सोही अवधीमा थप करिब ८० हजार जनामा को’रोना भाइ’रस सङ्क्र’मण देखिएको पनि मन्त्रालयले जनाएको छ । कोरो’ना भाइ’रसको सङ्क्र’मण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४१ लाख २२ हजार जना’भन्दा बढीमा सो सङ्क्र’मण भएको बताइएको छ ।

भया’नक तना’व खेप्नु’पर्याे

हाल ब्राजिलको स्वा’स्थ्य प्रणालीले को’भिड– १९ को भया’नक तना’व खेप्नुप’रेको समाचारमा जनाइएको छ । यस तना’वका कारण यहाँका नागरिकमा जन-स्वास्थ्य’सम्बन्धी सुविधा पु¥याउन नै स’मस्या भएको बताइएको छ ।

स्वा’स्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरो’ना भाइ’रसको नयाँ प्रजा’तिको भाइर’सका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । अस्प’तालहरूले बिरा’मीको चा’प थे’ग्न नसके’पछि उपचा’रमा सम’स्या भएको जनाएका छन् ।

यस देशमा को’रोना भाइर’सबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९० हजारभन्दा पनि बढी नागरिकको ज्या’न ग’एको छ । त्यसैगरी सो राज्यमा करिब २८ लाख नागरिक को’रोना भाइरस’बाट सङ्क्र’मित भएका छन् ।

यहाँका नागरिकले कोरो’नाका विरु’द्धको खोप पनि लगाएका छन् । तर हाल अत्यधिक रुपमा फैलिएको भाइ’रसको प्रकोप’लाई नियन्त्र’ण गर्नका लागि खोप मात्र पनि प्रभाव’कारी नदेखि’एको बताइएको छ ।

४५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया