
काठमाडौं/ नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रह’रीले बालिका खड्कालाई प क्रा उ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरी’क्षणमा गएको बेला गा’ली गर्न थाले’पछि प्रह’रीले उनलाई प क्रा उ गरेको हो ।
काठमाडौं प्रह’रीका का प्रवक्ता (एसपी) रमेश बस्नेतका अनुसार मु’ख छा’डेको आरो’पमा उनलाई प क्रा उ गरिएको हो । खड्काले प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘बला’त्कारी’भन्दै मु’ख छा’डेकी थिइन् । उनलाई महानगरीय प्र’हरी वृत्त सिंह’दरबारमा राखिएको छ ।
उनले विगत केहि वर्षदेखि नै प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बला’त्कार ग’रेर बिच’ल्ली बनाएको आ’रोप लगाउँदै आए’की छिन् । पार्टी कार्यालय निरी’क्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए ।
( news24 nepal बा’ट )