
चितवन/ भरतपुर अस्प’तालले अ’ति आवश्यक परे मा’त्रै अस्प’ताल आउन सर्वसाधारणमा अ’पिल गरेको छ । अस्पतालले एक अ’पिल प्रकाशित गरी अस्प’तालमा भीड’भाड हुँदा को’भिड–१९ सङ्क्रम’णको जो’खिम बढी हुने जनाएको हो ।
अस्प’तालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपि’लमा कोरो’नाको सङ्क्र’मणको अनुपात दिना’नुदिन ब’ढ्दै गइरहेकाले अस्प’तालमा धेरै भीड’भाड हुँदा सङ्क्र’मणको जो’खिम बढी हुने जनाइएको छ । अपि’लमा भनिएको छ ‘अ’ति आवश्यक अवस्थामा मात्र अस्पता’लमा आउनु हुन विनम्र अनु’रोध गर्दछौँ ।’
अस्प’तालमा सेवा लिन आउँदा पनि जनस्वा’स्थ्यका माप’दण्ड मा’स्क लगा’उने, साबुन-पानीले समय समयमा हात धुने वा स्यानि’टाइजर प्रयोग गर्ने, भौ’तिक दूरी कायम गर्नेजस्ता कार्य अनि’वार्य रूपमा पाल’ना गर्न पनि अपि’लमा आ’ग्रह गरिएको छ । अपि’लमा कोभि’ड सङ्क्र’मण हुनबाट आफू ब’च्न र अरुलाई पनि बचा’उन भनिएको छ ।
यो अस्प’ताल सङ्घीय अस्प’ताल हो । यहाँ १९ जिल्लाबाट बिरा’मी उपचा’रका लागि आउने गर्दछन् । यहाँ दै’निक दुई हजारभन्दा बढीसम्म बि’रामी उप’चारका लागि आउने गरेको तथ्याङ्क रहेको छ । जिल्लामा हालसम्म को’रोना सङ्क्र’मितको स’ङ्ख्या सात हजार १४९ पुगेको छ ।
तीमध्ये सक्रि’य सङ्क्र’मित २१० रहेको स्वा’स्थ्य कार्यालय चितवनले जनाएको छ । सङ्क्र’मितमध्ये १८० होम आइसो’लेसन र ३० जना अस्प’तालमा उपचा’ररत रहेको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार को’रोना सङ्क्र’मणबाट हाल सम्ममा ११४ को मृ’त्यु भइ’सकेको छ ।