शनिबार ३० आश्विन २०७८

दाङ/ दाङका पत्रकार दामोदर अधिकारीको को’रोना भाइ’रस सङ्क्र’मणबाट मृ’त्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृ’त्यु भएको पारिवारिक स्रो’तले जानकारी दिएको छ ।

अधिकारीले गत चैत २५ गते नेपाल पत्रकार महासङ्घ दाङमा निर्वाचनमा मतदान गर्नुभएको थियो । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसि’आर परी’क्षणका क्रममा उहाँलाई को’रोना भाइ’रसको सङ्क्र’मण पु’ष्टि भएको थियो । स्वा’स्थ्य अव’स्था बि’ग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उप’चारका लागि काठमाडौँ लगिएको थियो ।

गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा व्यवसायमा पनि सं’लग्न हुनुहुन्थ्यो । परिवारका एक्ला छोरा अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् ।

यो पनि,
‘आदेश उल्ल’ङ्घन गर्नेलाई कार’वाही’

स्वा’स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोक’थाम र निय’न्त्रण गर्न जारी गरेको आदे’श पालना गर्न अपि’ल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक सङ्क्र’मण बढिरहेकाले आ’देश पा’लना गर्न आग्रह गर्नुभएको हो । उहाँले आ’देश उल्ल’ङ्घन गर्नेलाई कार’वाही गर्नेसमेत बताउनुभएको छ ।

यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले को’रोना भाइ’रस रोक’थाम र नियन्त्र’णका लागि सङ्क्रा’मक रो’ग ऐ’न २०२० को दफा २ ले दिएको अधि’कार प्रयोग गरी ३० बुँदे आदे’श जारी गरेको थियो । “आदे’शको उल्ल’ङ्घन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउने’उपर अनुग’मन बढाउन र नियमानुसार कार’वाही गर्न गराउन सबैमा अपि’ल छ”, उहाँले जारी गरिएको अपि’लमा उल्लेख छ ।

आदे’शको उल्ल’ङ्घन हुने गरी भएका गति’विधिका कारण सङ्क्र’मण हुन गएमा सङ्क्र’मितको परी’क्षण, उप’चार सम्बन्धित संस्था वा व्यक्तिले स्वयं आफैँले आफ्नो खर्च गर्नुपर्ने अपि’लमा उल्लेख गरिएको छ ।

सहप्रवक्ता डा अधिकारीले सरकारले जारी गरेको आदे’शको उल्ल’ङ्घन गरी सार्वजनिक निकाय तथा निजी संस्थास्थलमा सङ्क्र’मण फैलिने खालका गतिविधि भइरहँदा अवस्था अझ खरा’ब हुँदै जाने देखिने बताउनुभयो । आज दुई हजार ३५१ मा सङ्क्र’मण देखिएको थियो ।

४२० पटक हेरिएको

तपाईको प्रतिक्रिया