सोमबार ३० साउन २०७९

काठमाडौं/ कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोक’थाममा अत्याव’श्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चर’म अ’भाव खड्कि’एको छ ।

दैनिक संक्र’मणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् । अस्प’ताल भ’र्ना भएका र गम्भी’र बि’रामी को’रोना संक्र’मितको उप’चारमा प्रभाव’कारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडे’को छ ।

अस्पतालमा अक्सिजन प्लान्टसमेत अभा’व छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्र’मण रोक’थाममा अत्या’वश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अव’स्थामा राख्न सरकारलाई सु’झाव दिएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले संक्र’मण रोक’थाममा कुनै क’सर बाँकी नराख्न स्वास्थ्य मन्त्रालयलाई निर्दे’शन नै दिएको छ ।

भारत सरकारबाट नेपालले खरिद गरेको १० लाख डो’ज खोप नेपालले पाउन सकेको छैन । यसअघि, भारतबाट खरिद गरिएको १० लाख डो’ज, उपहारस्वरूप प्राप्त १० लाख डो’ज उमेर समूहका आधारमा लगाइएको छ ।

कोभ्या’क्स सुविधाअन्तर्गत नेपालले ३ लाख ४८ हजार डो’ज को’रोना खो’प पाइसकेको छ । चीन सरकारको कम्पनी सिनोफार्मद्वारा उत्पादित को’रोना भाइरस’विरुद्धको खोप ८ लाख डोज उपलब्ध गराइएको थियो । पर्याप्त खोप नआउँदा अधिकांश लगाउनबाट वञ्चि’त छन् । यो ख’बर आ’जको राजधानी दैनि’कमा छापि’एको छ ।

६९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया