बिहिबार ०६ माघ २०७८

काठमाडौं/ एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि बुधबार ए’कल वा’र्ता भएको छ । लामो समयदेखिको संवाद’हीनता तो’ड्दै बुधबार साँझ दुवै नेताबिच ६ बजेदेखि ७ः४५ सम्म ए’कल भेट’घाट भएको हो ।

एक घण्टा ४५ मिनेट वा’र्ता गरेपछि होटल मेरियटबाट बाहिरिएका ओली र नेपाल प्रफुल्ल मुद्रामा देखिएका थिए । वा’र्तामा के के विषयमा कुरा भयो भन्नेबारे दुवै पक्ष’ले बाहिर ल्याएका छैन’न् ।

वा’र्तामा ओलीले नेपाललाई निःस’र्त पार्टीभित्र आउन र काम गर्न आग्रह गरेको तर नेपालले फागुन २८ को नि’र्णय खा’रेज गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट अघि बढाउँदा कसैलाई पनि आ’पत्ती न’हुने बताएको स्रो’तको दा’बी छ ।

स्रोतका अनुसार दुवै नेता एक अर्काप्रति आस्व’स्त भएर बाहिर आएका छैनन् । उनीहरुमा शं’का कायमै छ । बुधबारको भेट’घाटले शं’का निवा’रण गर्नेभन्दा पनि सं’वाद शुरु भएको तहमा मात्र लिनुपर्ने ब्रिफिङ दुवै नेताले आफू निक’टलाई गरेका थिए ।

लामो समयदेखि ओलीसँग टा’ढा रहेका नेपाललाई ओलीले नै फोन गरेर भेटौँ भनेका थिए । नेपालले बालुवाटार नआ’उने बताएपछि होटलमा भेट’घाटको व्यवस्था गरिएको थियो । यो खबर आ’जको नागरिक दैनि’कमा छापि’एको छ ।

५३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया