
आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख ९ गते बिहिबार इश्वी सन २०२१ अप्रिल २२ तारीख चैत्र शुक्लपक्ष दशमी तिथी मघा नक्षत्र गण्ड योग तैतिल करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा मुशल योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु अन्तर्राष्ट्रिय पृथ्वीदिवस (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रचनात्मक कार्यका क्षेत्रबाट उत्तम लाभ प्राप्त रहनेछ । नयाँ कार्य थालनीका निम्ती समयले बिशेष साथ दिनेछ । साझेदारी कार्यबाट बिशेष लाभ प्राप्त रहनेछ । अध्यन अध्यापनमा लगाइएको समयको उत्तम प्रतिफल प्राप्त रहनेछ । यात्रामा भने बिशेष साब’धानि अपनाउनु राम्रो हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारिवारिक साथ सहयोगमा अ’धुरा कार्यहरु सम्पादित रहनेछन् । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहनेछ । गरिरहेको कार्यमा सामान्य ढिलाइको योग रहेकोछ । गैरब्यत्ति’हरुको बिश्वासमा नप’र्नु नै उत्तम रहनेछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) बल तथा परा’क्रममा बृद्धि हुनेछ । मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनाले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । अधुरा कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ । पूरानो लगानी उठाउन समेत समयले साथ दिनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामान्य चोट’पटकको शि’कार भईन सक्छ स’जग रहनु होला । मान्यजन सँगको सम्बन्ध खरा’ब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गै’र ब्यतित्वहरुले प्राप्त गर्नेछन् । बाणीको चातु’र्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णय गर्ने क्षमता मा क’मि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आँट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य ख’राबी देखा पर्नेछ । साझेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानी नगरेकै बेश हुनेछ । ख’राब संगतका कारण सामान्य अप्ज’स सहनु पर्ला । जीबन साथीको सहयोग द्वारा गरिएका काममा सफलता प्राप्त हुनेछ । अनाव’श्यक खर्चको सम्भाबना रहेकोछ । गै’र ब्यत्तिहरुको बिश्वासमा नपर्नु नै उत्तम रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रतिस्पर्धा’मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यति’त रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेता पनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्र’न लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अ’प्रिय खवरको श्रवणले मनमा सामान्य चि’न्ता प्राप्त रहने दिन रहेकोछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चि’न्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानी अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आघा’त पर्नसक्ने सम्भाबना रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य सुखमा बा’धा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बाद’बिवादको योग रहेको छ । स्वास्थमा सामान्य त’नाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रेम सम्बन्धमा सुधार आउनेछ । जीवनसाथीको साथ सहयोग द्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यति’त हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानी मध्यम रहला ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बोल्दा सजग रहनु होला बोलीको कारण नजिकका मित्रजन रु’ष्ट रहन सक्छन् । स्वास्थ सम्बन्धी सम’स्याले सता’उन सक्छ । तात्कालिक खर्च’का कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिस्पर्धी हरु सब’ल रहनाले हर कदममा स’जग रहनु होला । स्वास्थ्य’मा देखिएको सम’स्याका कारण सामान्य खर्चको योग रहेको छ ।