शनिबार २३ मंसिर २०८०

काठमाडौं/ काठमाडौंको नयाँबजारस्थित ग्राण्डी ग्लोब होलिडेजका सञ्चालक भरतप्रसाद राई प क्रा उ परेका छन् ।

चितवनको राप्ती नगरपालिका–३ घर भएका ३६ वर्षीय राईले भिजिट भिसामा युरोपको युक्रेन, पोर्चुगल, लाटभीया प्रति’व्यक्ति १० लाखमा पठाइदिने भन्दै ठ’गी गरेको प्रह’रीले जनाएको छ।

उनले तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजले बस्ने सागर लिम्बुसमेत ६ जना’बाट १९ लाख ४७ हजार रुपैयाँ लिएका थिए।

महानगरीय अप’राध अनुसन्धान महाशाखाले नियन्त्रणमा लिएका राईमाथि थप अनुस’न्धान भइरहेको महाशाखाले जनाएको छ ।

४९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया