आइतबार १७ मंसिर २०८०

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वा’र्ता सुरु भएको छ ।

नागपोखरीस्थित होटल मेरियटमा भेट’वार्ता होटलमा दुई पक्ष’का नेताबीच छलफल सुरु भएको हो । दुई नेताबीच वा’र्ता जारी रहेको र वा’र्तामा उपमहासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी रहेको स्रोतले जनाएको छ ।

वा’र्तामा अहिले केके विषयमा छलफल भइरहेको छ भन्नेबारेमा कुनैपनि जानकारी बाहिर आएको छैन । यद्यपि फु’ट्नै लागेको पार्टीको एक’तालाई मज’बुत बनाउने र सरकार सञ्चालनलाई सहज बनाउनेबारे छलफल भएको हुनसक्ने अनु’मान गरिएको छ ।

३४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया