मंगलबार १६ आश्विन २०८०

पाँचथर/ मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको स’केट ब’म नेपाली से’नाको टोलीले नि’ष्क्रिय पारेको छ ।

मङ्गलबार साँझ सप्तमी बजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोला’भित्र शङ्का’स्पद वस्तु फे’ला परेपछि स्थानीयवासीले प्रह’रीमा खबर गरेका थिए ।

आज बिहान सो स्थानमा पुगेको नेपाली से’नाको फिदिमस्थित रणशेर गण’को टोलीले पुरानो स’केट ब’म निष्क्रि’य पारेको प्रह’री नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । खि’या लागेको पुरानो स’केट ब’म त्रा’स फैलाउने उद्देश्यसहित राखिएको हुन सक्ने प्र ना उ थापाको भनाइ थियो ।

स्थानीयवासीले स’केट ब’मसँगै हस्तलिखित प’र्चा’समेत फे’ला पारेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी (वि’द्रोही समू’ह) लेखिएको पर्चामा प्रधानमन्त्री’वि रुद्ध ना’रा लेखिनाका साथै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौ’ता खा’रेज गर्न तथा युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरिएको छ ।

खि’या लागेको पुरा’नो स’केट ब’म फे’ला पर्नाले सश’स्त्र द्व’न्द्वमा संल’ग्नबाटै ब’म राखिएको हुन सक्ने स्थानीयवासीले आश’ङ्का गरेका छन् ।

५९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया