शनिबार ३० आश्विन २०७८

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख ८ गते बुधबार इश्वी सन् २०२१ अप्रिल २१ तारीख चैत्र शुक्लपक्ष नवमी तिथी अश्लेषा नक्षत्र शुल योग बालव करण चन्द्रमां कर्कट राशिमा आनन्दादि योगमा रा’क्षस योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु श्रीरामनवमीव्रत, श्रीरामजयन्ती,श्रीरामयात्रा, छन्ददिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईको कम’जोरीको फाईदा अरुले लिन सक्छन् । स’भा सम्मे’लनमा सरिक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ । पारीवारीक झोर’झमेला ले सता’उन सक्नेछ । गरिरहेको कार्यमा अधिक समय ब्य’तित हुनाले मनमा खि’न्नता बोध हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) यात्रा झ’न्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साब’धानी अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बा’धा उत्पन्न हुनेछ । अरुले गरेको गलत कामको आ’रोप तपाईले भोग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निम्ती सामान्य खर्च हुने योग रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि सम’स्याले सताउन सक्नेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरा’सा पुर्ण ब्यतित हुने छ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्तजन हरु रु’ष्ट रहन सक्छन् । नजिकका ब्यक्ति बाट धो’का हुन सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।सफल कार्यसम्पादनको लागी क’डा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बिश्वासिलो ब्यक्ति हरुबाट धो’का हुन सक्छ । शत्रु सबल रहनेछन । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रति’स्पर्धा गर्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । निर्णय लिने क्षमतामा ह्रा’स आउने छन् । साझेदारी कार्यमा हात नहालेकै बेश हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्झ’ट आईपर्ला । स्वास्थमा गडब’ढि रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । बौद्धिक ब्यक्तिहरुका बिचमा आफु कम’जोर भएको महसुस हुनेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खि’न्नता बोध हुनसक्नेछ । तपाईको कार्य क्षेत्रमा सामान्य त्रु’टिका कारण मानसम्मानमा ठे’स पुग्नेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामान्य शंका उपशकांहरुको निबारण हुने दिन रहेको छ । परिश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिशेष लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अना’वश्यक परिश्रम ख’र्चिनु पर्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबा’बको कारण मानसिक सम’स्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथ सहयोमा बृद्धि हुनेछ । सामान्य चोट’पटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबा’बको अनुभब हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । आँट शाहसको बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झ’ट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामाय आर्थिक अभा’बको सा’मना गर्नुपर्ला । अनाव’श्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धो’का हुन सक्छ । श’त्रु प’क्ष मज’बुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । नेत्र सम्बन्धि सम’स्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । पारिवारिक सम्बन्धमा सामान्य मनमु’टाब उत्पन्न हुन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) यात्रा आम्दानि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनी हुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । गरिरहेको कार्य क्षेत्रबाट आक’स्मिक धनलाभ हुने योग रहेको छ । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ ।

३४० पटक हेरिएको

तपाईको प्रतिक्रिया