
काठमाडौ/ नेकपा–एमालेले माधव कुमार नेपाल सहित २७ जनालाई कार’वाहीका लागि भन्दै स्पष्टि’करण पत्र पठाएपछि एमालेकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले प्रतिकृया जनाएकी छन् ।
आफुलाई पार्टीले कार’बाही गरे अदा’लत जाने चेता’वनी दिएकी छन् । उनले मंगलवार माधव नेपाल समुहका नेतालाई ओली पक्ष’ले कारवा’हीको पत्र लेखेको थाहा पाएपछि यस्तो चेता’वनी दिएकी हुन् ।
आफुहरु कुनै पनि हाल’तमा पार्टी नछो’ड्ने तर कार’वाही गरे त्यस विरु’द्ध अदा’लत जाने चेता’वनी झाँक्रीले दिएकी छन् । जसरी संसद विघ’टन गर्ने प्रधानमन्त्रीको निर्णय वि’रुद्ध अदा’लत गएर सच्चाइएको थियो त्यसरी नै कार’वाहीको निर्णय सच्याउन पनि अदा’लत जाने उनको त’र्क छ ।
‘‘अदा’लत त जान्छौं किनभने प्रतिनिधि सभा विघ’टन गर्ने प्रधानमन्त्रीको क’दम पनि हामीले अदाल’तबाटै ब’दर गराएका हौं,’ उनले मंगलबार सञ्चारकर्मीसँग भनिन् । ओलीले संसद विघ’टन गर्दा त्यसवि’रुद्ध अदा’लत गएर सच्या’एको बताउँदै अहिले आफूहरुमाथि कार’बाही गरे त्यसवि’रुद्ध पनि अदा’लत जाने उनले बताइन् । उनले ओलीको कद’मलाई अवैधा’निक भन्दै आफुहरु राजनीतिक, वैधानिक र कानू’नी ल डा ई ल ड् ने उनले बताइन् ।
‘हामी एमालेभित्रै रहेर सं’घर्ष गर्छौं, उहाँहरु त हामीले छोडे’र जाउन् भन्ने चाहनुभएको छ, तर हामी एमाले’भित्रै संघ’र्ष गर्छौं,’ उनले भनिन् । उनले अर्को दल गठन गर्ने वा अरु कुनै पार्टीमा जाने विषयमा नसो’चेको उनको भनाई छ । त्यसवारे आफ्नो कुनै मनसाय नभएको उनले बताइन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित २७ संघीय संसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई आजै स्पष्टी’करण सोधेको छ। स्पष्टी’करण सोधिएपछि नेपाल’पक्षीय सांसदहरु आक’स्मिक रुपमा बानेश्वरमा भेला भएका छन् । नेपालले आफुनि’कट नेताहरुलाई बोलाएका हुन् ।