आइतबार १७ मंसिर २०८०

काठमाडौ/ भारतको महाकुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई को’रोना भाइ’रस संक्र’मण पुष्टि भएको छ । महाकुम्भ मेला कोरो’नाको हट’स्पट बनेको थियो ।

दुई महिनासम्म चल्ने कुम्भ मेलामा महास्नान गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्र त्यहाँ विभिन्न ब्यक्तिहरुसंगको सामिप्यमा थिए । सोमबार गरिएको परी’क्षणमा उनीहरुलाई को’रोना पु’ष्टि भएको स्वा’स्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

को’रोना पुष्टि भए पनि उनीहरु होम आइसो’लेसनमै रहेको सु’रक्षा स्रोतले जनाएको छ । पूर्वराजा शाह भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्किएका थिए । कुम्भ मेलामा ला’खौं नागरिक सह’भागी भएका थिए । शाहलाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो ।

उनलाई शाही स्नानको लागि स्वामी कैलाशानन्द गिरीले निमन्त्रणा दिएका थिए। हाल सोही मेला को’रोना भाइ’रसको हट’स्पट बनेको देखिएको छ। दुई महिनासम्म यो मेला चल्नेछ। तर उक्त मेलामा पुगेका १५ सय बढीलाई को’रोना पुष्टि भइसकेको छ।

भारतको दिल्लीमा सोमबार रातिदेखि एकहप्ताको लागि लक’डाउन घो’षणा भएको छ। को’रोना भाइ’रसका संक्र’मित गत वर्षभन्दाका ती’व्र गतिमा ब’ढ्न थालेपछि दिल्लीका मुख्यमन्त्रीले सोमबार एकहप्ताको लागि लकडा’उनको घोष’णा गरेका थिए । उनले दिल्लीका मजदु’रहरुलाई शहर नछा’ड्न आ’ग्रह गरेका थिए। तर भोक’मरीको चि’न्ताले मज’दुरले दिल्ली छा’ड्न थालेका छन्।

सयौंको संख्या’मा मज’दुरहरु दिल्लीका हरेक स्थानमा घर जानका लागि जम्मा भएको बीबीसी हिन्दीले जनाएको छ । हाल आनन्द बिहार लगायत विभिन्न स्थानमा प्रह’रीले मजदुरहरुलाई आफू पहिल्यै बसेको स्थानमा जान आग्रह गरिरहेका छन् तर मजदुरहरुले आफूलाई घर फर्का’इदिन माग गरिरहेका छन् । गत वर्ष जसरी मानिसहरु घर फर्किन सडकमा जम्मा भएका थिए दिल्लीमा सोही घट’ना झ’झल्को दिने दृश्य देखिएका छन्।

४१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया