
काठमाडौ/ सोमवार बसेको मन्त्रीपरिषद् बैठकले भिड’भाड हुने कार्यक्रम नगर्न, विवाह, ब्रतबन्ध लगायतका धार्मीक कार्यक्रम गर्न सिडिओको अनु’मति लिन र ५ जना भन्दा बढी ब्यक्ति भेला हुन नपा’उने भन्दै निर्णय गर्यो । तर त्यसको भोली पल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले नि’यम उल्लं’घन गरे ।
बालुवाटारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जम’घट गर्न नपा’इने स्वा’स्थ्य मापदण्ड बनाएको थियो । तर भोलीपल्टै वालुवाटारमा देखिएको भिडभा’डका कारण सामाजिक सञ्जालमा आलो’चना सुरु भएको छ ।
स्वा’स्थ्य माप’दण्ड पा’लना नगर्ने’हरुलाई कार’वाही समेतको चेता’वनी दिइएको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले नेपाल टेलिभिजनमा स्वा’स्थ्य माप’दण्डको बारेमा जानकारी गराउँदै उल्ल’ङ्घन गर्नेहरुलाई ऐन’अनुसार कानु’नी कार’बाही गरिने चेता’वनी दिएका थिए ।
तर मङ्गलबार बिहानै प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यको उपस्थितीमा बालुवाटारमा ताम’झामका साथ ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समा’रोह’ को आयोजना गरे । समारोहमा स्वा’स्थ्य मापद’ण्डमा तोकिएको २५ जना भन्दा बढी निम्तालुहरु थिए ।
सर्वसाधारणका पेशा ब्यवसाय ब’न्द गर्ने निर्दे’शन दिने सरकारका प्रमुख आफैले नि’यम बनाएको भोलीपल्टै त्यसरी ताम’झामका साथ कार्यक्रम आयोजना गरेको देखेर सामाजिक सञ्जालमा आलो’चना गरिएको हो ।
सरकारले सार्व’जनिक गरेको आदे’शमा वैशाख मसान्तसम्म प्रार्थना’बाहेकका धार्मिक समा’रोहहरू नगरिने भनिएको छ । तर, प्रधानमन्त्रीले उद्घाटन गरेको यो रथ या’त्राका लागि बुधबार चितवनको देवघाटमा ८ सय र माडीमा १५ सय मानिस’लाई भो’जको व्यवस्था समेत गरिँदैछ । सरकारी आदेशको उल्ल’ङ्घन गर्दै मङ्गलबार बिहान बालुवाटारमा प्रधानमन्त्रीले पूजा गरेको ठाउँमा २५ भन्दा बढी मानिस सहभागी थिए ।