बुधबार २२ मंसिर २०७८

रुपन्देही/ को’रोना संक्र’मणको कारण रुपन्देहीमा सोमबार मात्र ६ जनाको मृ’त्यु भएको छ ।

स्वा’स्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार भैरहवास्थित युसीएमस को’भिड अस्प’ताल युनिटमा ४ जना र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्प’ताल अन्तर्गतको को’रोना विशेष अस्प’तालमा २ उप’चारत संक्र’मितको मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाका र ३ जना जिल्ला बाहिरका रहेको स्वा’स्थ्य कार्यालयले जनाएको छ ।

मृ’त्यु हुनेमा बुटवल उपमहानगर–८ की ६५ वर्षीय महिला र बुटवल–१३ की ७९ वर्षीय महिला छन् । त्यसैगरी रानीगञ्ज मोतिपुरका ३८ वर्षीय पुरु’षको मृ’त्यु भएको छ ।

मृ’त्यु हुने अन्यमा महरागञ्ज–९ कपिलवस्तुका ५२ वर्षीय पुरुष, झिमरुक प्युठानका ५८ वर्षीय पुरुष र स्वर्गद्वारी प्युठानका ४८ वर्षिय पुरुष छन् ।

दोस्रो ल’हर अन्तर्गत रुपन्देहीमा दिनहुँ संक्र’मण बढ्दो छ । जिल्लामा रहेका दुई सरकारी को’भिड अस्प’ताल र १ निजी अस्प’तालले कोभि’डको उपचा’रका लागि छुट्टाइएको थियो । अहिले ती अस्प’ताल सबै भरिएको अवस्था छ ।

स्वा’स्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार शहरी क्षेत्रमा संक्र’मण द’र निकै बढ्दो छ । शहरी क्षेत्रका भिड’भाड हुने क्षेत्रबाट संक्र’मितको संख्या बढी देखिएकाले र अस्प’तालमा बिरा’मीको चा’प बढेकाले सबैलाई स’चेत रहन गिरीको आ’ग्रह छ । फाइल तस्विर

२९० पटक हेरिएको

तपाईको प्रतिक्रिया