
जलेश्वर/ बो’क्सीको आरो’पमा मु’स्लिम समु’दायकी एक महि’लामाथि नि’र्घात कु ट’पि ट भएको छ ।
महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका मोजिबुल रहमानकी ५० वर्षीया पत्नी गुल्शन खातुन बो’क्सीको आरो’पमा नि’र्घात कुटि’एकी हुन् । उनलाई स्थानीय जैनुद्दिन अंसारी, कलामुद्दिन अंसारी, एजाज अंसारी, रुमी अंसारी, सरफुद्दिन अंसारी र मोजिबुल अंसारीले बो’क्सी भन्दै सोमबार कु ट’पि ट गरेका छन् ।
कु ट’पि टबाट ग’म्भीर घा’इ ते भएकी उनको जिल्ला अस्प’ताल जलेश्वरमा उप’चार भइरहेको बताइएको छ । कु ट’पि टबाट उनको टा’उको, अनु’हार सुन्नि’एको छ भने जीउ’भरी नि ल’डा म देखिएको छ ।
सोमबार बिहान पी’डितका कान्छो छोरा गुलाम अंसारी टोलमा खेलिरहेको बेला उनीहरुले नि’हुँ बनाएर पहिला उनलाई कु ट’पि ट गरेको थियो । पछि जेठा छोरा मुस्तुफा अंसारी र त्यसपछि आमा (पी’डित) लाई सबैले मिलेर मर’नासन्न गरी कु ट’पि ट गरेका छन् ।
आमासँगै अहिले दुवै छोरा पनि जिल्ला अस्प’ताल जलेश्वरमा उप’चार गराइरहेका छन् भने आमाको अव’स्था ग’म्भीर रहेको छ । कु ट’पि ट गर्नेहरुकोे खो’जी भइरहेको जिल्ला प्रह’री कार्यालय महोत्तरीले जनाएको छ ।