बिहिबार ११ आश्विन २०८०

काठमाडौं/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिला भारतको वि’रोध गर्ने प्रधानमन्त्री केपी शर्मा ओली अहिले उसकै टाङ’मुनि छि’रेको आ रो प लगाएका छन् ।

सोमबार नेपाल विद्यार्थी संघ (नेवि संघ) को ५२ औँ स्थापना दिवसको अवसरमा वाल्मीकि क्याम्पसमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले ओली भारतको त्वमः शरणम् भएको आ रो प लगाएका हुन् ।

उनले भने ‘हिजो भारतको वि रो ध गर्ने ओली भारतको टाङ’मुनि छिरे’का छन् । कहाँ छ राष्ट्रवाद ? राष्ट्रवादले चुनाव जितेका उनी अहिले भारतको त्वम् शरणममा लागेका छन् ।’

प्रजातन्त्रमाथि ख’तरा उत्पन्न भएको भन्दै ओलीलाई जसरी हुन्छ हटाउन खोजिएको पनि उनले बताएका छन् । ‘ओलीलाई हटा’उन चाहेकै हो । तर, प्रच’ण्डले सम’र्थन फि’र्ता लिएका छैनन् । प्रच’ण्डले फि’र्ता लिए पनि जसपाले सम’र्थन गर्न लागेको छ ।’

देउवाले को’रोना संक्र’मण बढ्दै गएको भन्दै नेवि संघको यो कार्यक्रम नगर्न पनि आ’ग्रह गरेको बताएका छन् । ‘यो कार्यक्रम न’गरौँ भनेको, अध्यक्षले गर्ने भने । जिन्दगी ठूलो कुरा हो नि । नजिक’नजिक बस्नुभएको छ ।’

५०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया