बुधबार ०३ कार्तिक २०७८

विराटनगर/ एन्टिजेन पोजे’टिभ देखिएकी उदयपुरकी ३५ वर्षीया महिलाको विराटनगरस्थित कोशी अस्प’तालमा मृ’त्यु भएको छ । श्वासप्र’श्वासमा स’मस्या भएसंगै अस्प’ताल भर्ना हुन आएकी ३५ वर्षीया महिलाको अस्प’ताल डुल्दा डुल्दै नि ध न भएको हो ।

सोमबार राति करिब ३ बजेको समयमा अक’स्मात श्वास’प्रश्वासमा सम’स्या देखिएपछि स्थानीय अस्प’तालमा सा’मान्य उपचा’रपछि विराटनगर ‘रिफर’ गरिएको थियो ।

विरा’मीको अवस्था ग’म्भीर बन्दै गएकोले एम्बु’लेन्समा अक्सि’जन दिएर विराटनगरस्थित गोल्डेन अस्प’तालमा पुर्‍याइएको थियो । ‘अस्प’ताल पु¥याउने वित्तिकै सुरुमा आरडीटी परी’क्षण गरियो, तत्काल पोजि’टिभ देखिएको थियो, उक्त अस्पतालले विरा’मीको अवस्था ग’म्भीर रहेको भन्दै मेडि’कल कलेज लैजान सुझाव दिए’ बिरा’मीका आफन्तले भने ।

विराटनगर स्थित गोल्डेन अस्प’ताल ल्याईएको थियो एन्टिजेन परी’क्षण पोजे’टिभ देखिएपछि उनलाई अस्प’तालले भर्ना गर्न मानेन । निकै ग’म्भीर अव’स्थामा रहेकी उक्त महिलालाई गोल्डेनले भर्ना अस्वी’कार गर्यो । जसपश्चात् विराट शिक्षण अस्प’ताल लगिएको र त्यहाँ पनि उनलाई भर्ना लिएन र म्याक्स अस्प’तालमा सम्पर्क गर्दा अस्प’तालले नल्याउन भनेको आफन्तहरुको भनाई छ।

उनलाई कुनै पनि अस्पतालले भर्ना नलिएपछि विराटनगर स्थित कोशी अस्प’ताल भर्ना गरेको र उनको उप’चार नभएपछि नोबेल शिक्षण अस्प’ताल लगेको र नोवेलले पनि भर्ना नलि’एपछि कोशीमै फर्काइएको थियो ।

कोशी अस्प’तालमा आइपुगेपछि विहान साढे ६ बजे उनको मृ’त्यु भएको अस्प’तालका मे सु डाक्ट’र चुमनलाल दा’सले जानकारी दिनुभयो । उहाँले एन्टि’जेन पोजे’टिभ भएको र पीसी’आर गरिएको थिएन अक्सि’जनको मात्रा कम भएका कारण विरा’मीको मृ’त्यु भएको बताउनु भयो । उहाँले पहिले नै अन्य अस्पताल डुला’एका कारण उप’चार नपाएर मृ’त्यु भएको बताउनु भयो । मृ’त्यु भएपछि आफन्तले श’व घर लिएर गएका छन् ।

को’रोना संक्र’मितको उप’चार तुरुन्त गर्ने सरकारी निर्णयप्रति विराटनगरका ठुला र नाम चलेका अस्प’तालहरु अर्झै सुध्रिन नसकेको जन’गुनासो रहेको छ ।

४७० पटक हेरिएको

तपाईको प्रतिक्रिया