मंगलबार ०९ आश्विन २०८०

बाँके/ बाँकेमा आज को’रोना सङ्क्र’मणबाट स्टाफ नर्सस’हित दुई ज’नाको मृ’त्यु भएको छ । भेरी अस्प’ताल नेपालगञ्जमा उप’चाररत दाङ तुलसीपुर निवासी २० वर्षीया स्टाफ नर्सको आज बिहान ११ बजेतिर उप’चारकै क्रम’मा मृ’त्यु भएको भेरी अस्प’तालका प्रमुख मेडि’कल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार छ दिनदेखि भेरी अस्प’तालमा उप’चार गराइरहनुभएकी स्टाफ नर्सको मृ’त्यु भएको हो । मृत’क स्टाफ नर्स दाङको राप्ती स्वा’स्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

यसैगरी बाँकेमा होम आइसो’लेशनमा रहनुभएका कोहलपुर नगरपालिका–१४ का ७५ वर्षीय सङ्क्र’मित पुरुषको आज बिहान मृ’त्यु भएको जिल्ला को’भिड–१९ स’ङ्कट व्यवस्था’पन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका दीर्घरोगीका बिरामीलाई परिवारकै आग्रहमा होम आइसोलेशनमा राखिएको अवस्थामा आज बिहान करीब १ बजे मृत्यु भएको थियो ।

योसँगै बाँकेमा को’रोनाबाट मृ’त्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।

७५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया