शनिबार ११ मंसिर २०७८

बेल्जियम/ बेल्जियममा १९ अप्रिलबाट को’रोना भाइ’रस कन्ट्रो’लका लागि गरिएको लक’डाउन खुकुलो हुने भएको छ । अप्रिल १९ बाट विद्यालयहरू खु’ल्ने भएका छन् ।

१४ वर्ष उमेरसम्मका विद्यार्थीहरूले विद्यालयमा अध्ययन गर्न सक्नेछन् र १४ वर्ष भन्दा माथि १८ वर्षसम्मको विद्यार्थीहरूको लागि पार्ट टायम शिक्षा स्कूलमा सं’भव हुनेछ भने उनीहरूले बाँकि समय घरैमा अध्ययन गर्नु पर्नेछ । विशेष गरी देशको सिमाना, क्याफे र रेस्टुरेन्टहरू क्रमश पुनः खो’ल्ने बताइएको छ ।

बेल्जियमका प्रधानमन्त्री अलेक्ज्याण्डर द क्रोले पत्रकार सम्मेलनमा भने, ‘हामीले विवे’की तर यथा’र्थपरक उद्घा’टनका लागि छ’नौट गरेका छौं’ । द क्रोले चेता’वनी पनि दिए कि देशले पहिलो र दोस्रो छा’लको समयमा उस्तै भाइ’रससँग लडि’रहेको छैन, तर त्योभन्दा बढी आक्रा’मक र संक्रा’मक छ। १९ अप्रिलबाट देशका सीमाहरू फेरि खुले’पछि आवश्यक मात्रामा फेरि पनि लक’डाउन सम्भ’व हुनेछ ।

यद्यपि पुलि’सले यात्रुहरूको स्थान फर्म पूरा गरे नगरेको जाँ’च गरिरहनेछ । तर रे’ड जो’नका लागि भने यात्रा निषे’धित नै छ। २६ अप्रिलमा न’न एसेन्सल स्टोरहरू फेरि खोलि’नेछन्, साथै शैलुन, नेल आर्ट , ट्या’ट्टु जस्ता गैरचि’कित्सा सम्पर्क पेशाका पसलहरूले पनि पुन: आफ्नो ढोका खो’ल्ने छ ।

हालको चार जना मात्रै भेट गर्न सकिने नियमको सट्टामा १० व्यक्तिहरूको साथ भेट गर्न सकिनेछ । ‘अन्य चरणहरू नागरिकहरूलाई खो’प र जिम्मे’वारीमा नि’र्भर गर्दछ’, द क्रोले भने मेमा बार र रेस्टुरेन्टहरूले उनीहरूको टेरेसहरू फेरि खोल्न सक्छन् ।

क’र्फ्यू धेरै हद’सम्म ह’ट्नेछ, तर अझै मध्य’रातबाट बिहान ५ बजेसम्म तीन भन्दा ब’ढी व्यक्ति’हरू बाहिर जम्मा हुन नि’षेध हुनेछ । एकै परिवारका दुई व्यक्तिलाई घरमा आम’न्त्रित गर्न सम्भव हुनेछ । साथै सांस्कृ’तिक र धार्मि’क गतिवि’धिहरूलाई बाहिरबाट पनि अनु’मति दिइनेछ, अधिक’तम ५० जनाको साथ र आन्तरिक सांस्कृ’तिक गतिविधिहरू पनि सुरू गरिनेछ ।

यदि ६५ बर्ष भन्दा माथिका सबै व्यक्तिलाई खो’प लगाइएमा र अस्प’तालमा भ’र्ना भएका व्यक्तिको संख्यामा उल्लेखनीय रुपमा गिरा’वट आएमा जुनमा इनडोर सांस्कृतिक गति’विधि, इनडोर खेलकुद र फिटनेस खु’ल्न स’म्भव हुनेछ । जुनमा बार र रेष्टुरेन्टहरुमा इनडोर आसनको लागी अनुम’ति दिइनेछ। बेल्जियममा गत चौबी’स घण्टाभित्र ३७८७ को’रोना संक्र’मित भएका छन् भने कोरो’नाको कार’ण ३७ जना’को मृ’त्यु भएको छ ।

हाल’सम्म २३७१८ जना’ले कोरो’नाको का’रण ज्या’न गुमा’एका छन् ७९४५०६ ज’ना नि’को भएका छन् । बेल्जियममा जम्मा ९४७००० संक्र’मित के’श छन् । करे’न्टली संक्र’मित प्या’सेन्ट १२८७७६ छन् । जसमध्येमा १२७८५३ सामान्य अव’स्थामा छन् भने ९२३ जना’को अव’स्था गम्भी’र रहेको छ ।

बेल्जियममा को’रोना संक्र’मित नेपालीहरूको संख्या बढेपनि केही नेपाली हस्पिट’लाइज भएका छन् भने धेरै नेपालीहरू घरैमा क्वारे’न्टिनमा बसेर स्वा’स्थ्य लाभ गरिरहेका छन् । यस पंतिकारले स्वा’स्थ्य स्थिति बारे जि’ज्ञाशा राख्दा परीक्ष’णमा को’रोना पोजि’टिभ देखिएता पनि स्वा’स्थ्य स्थिति सामान्य रहेको कुरा संक्र’मित धेरै व्यक्तिहरुले बताए । हस्पि’टलबाट डिस्चा’र्ज भएर पूर्ण रूपमा नि’को भएकाहरू र घरैमा क्वारे’न्टिनमा बसेर घरेलू उप’चारले पूर्ण रूपमा स्वा’स्थ्य भएकाहरू काममा फर्कि’एका छन् ।

एनआरएनए बेल्जियमका अनुसार बेल्जियममा कोरो’ना कह’रमा केही नेपालीको अन्य रोग’को का’रण नि ध न भएपनि कोरो’ना संक्र’मण भएकै कारण भने कुनै पनि नेपा’लीको नि ध न भएको छैन । नेपालीहरूको टेक’अवे, सुसी व्यवसाय को’रोना कहर’भित्र पनि निकै फस्टा’एको छ । बेल्जियममा को’रोना कह’रभित्र खु’लेका नयाँ सुसी बारहरूले पनि राम्रो व्यापार गरिरहेको कुरा व्यवसायीहरूले बताएउँदै आएका छन् । (news24 nepal मा ईन्दिरा चाम्लिङ’ले ले खे को समा’चार सा’भार)

३३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया