शुक्रबार २२ मंसिर २०८०

रुकुम पश्चिम/ जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता अनिवार्य रूपमा ल्याउनुपर्ने नियम बनाइएको हो । अब उनीहरूले जन्ममिति प्रमा’णित भएको कागजात हेरेर मात्र लगन जुराउन पाउनेछन् ।

जिल्ला प्र’हरी कार्यालयमा शुक्रबार आयोजित बाल विवाह’विरुद्धको कार्यक्रममा सरोकारवालाहरूले विवाहका लागि जन्मदर्ता र नागरिकता अनिवार्य गर्ने निर्णय गरेका हुन् । कार्यक्रममा व्यानर लेख्ने, विवाहको कार्ड छाप्नेहरूका लागि पनि नि’यम बनाइएको छ ।

उनीहरूले पनि विवाह गर्ने केटा र केटीको जन्मदर्ताको कागज हेेरेर मात्र व्यानर वा कार्ड छाप्न पाउनेछन् । प्रह’रीले बढ्दो बाल’विवाह रोक्नका लागि विवाहका लागि मुख्य सरोकारवालालाई स चे त गराएको छ । यो खबर आ’जको कान्तिपुर दैनि’कमा छापि’एको छ ।

५४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया