
चितवन/ एक रेस्टुरेन्ट सञ्चालकले म’हिला’लाइ दे’ह-व्यापा’रमा लगाएकाे आराे’पमा प क्रा उ गरिएकाे छ ।
मकवानपुरकाे हेटौंडा- ४ घर भइ हाल चितवनकाे राप्ती- ४ मा रेष्टुरेन्ट संचालन गरी बसेका ४० वर्षीय कुमार गौतम प क्रा उ परे’का हुन् । उनले नजिकै रेष्टुरेन्टमा वेटरको रुपमा काम गर्न बसेका तीन जना महिला’हरुलाई निज’हरुको ईच्छा बिप’रित द बा ब दिई, कर’कापमा पारी वे श्या’वृ त्तिमा लगा’उने गरेको भन्ने सुच’नाको आधारमा प क्रा उ गरिएकाे प्रह’रीले जनाएकाे छ ।
उनीमाथि प्रारम्भिक अनुस’न्धान गर्दा नि’जले निश्चित रक’म समेत लिएर वे श्या’वृ त्तिमा लगाउने गरेको खु’ल्न आएकाे चितवन प्रह’रीकाे दाबी छ । हाल उनलाई मा’नव बे च’वि ख न तथा ओ सा र’प सा र कसू’रमा सम्मानित चितवन जिल्ला अदा’लतबाट ७ को म्या’द लिएर हिरा’सतमा राखिएकाे छ ।