आइतबार ०७ कार्तिक २०७८

सिरहा/ काकीलाई बो’क्सी आरो’पमा कु ट’पि ट गरी जब’र्जस्ती म ल’मू त्र खुवा’एको आरो’पमा एक युवक प क्रा उ परेका छन् । प्रह’रीले आइतबार सिरहा औरही गाउँपालिका–५ का २९ वर्षीय घुरन साह’लाई प क्रा उ गरेको हो ।

जिल्ला प्रह’री कार्यालय सिरहाका अनुसार औरही–५ की ५० वर्षीया हिरादेवी साहले आफू’लाई शनिबार बिहान बो’क्सीको आरो’पमा जेठाजुका छोरा घुरन, बुहारी लगा’यतले कु ट’पि ट गरी म ल’मू त्र खुवा’एको जा’हेरी दिए’पछि घुरनलाई प क्रा उ गरिएको हो ।

गाईलाई टु ना’मु ना गरेर मा’रेको भन्दै आफू’माथि भतिज घुरनले हा’त समा’तेर कु ट’पि ट गर्दै भु इँ’मा ल डा ए’पछि बुहारीहरूले जब’र्जस्ती मानव म ल’मू त्र खुवा’एका थिए ।

सिरहाका प्र’हरी प्रमुख एसपी सुदीप राजभण्डारीले पी’डित हिरादेवी साहको जाहे’रीका आधारमा प क्रा उ परेका घुरनलाई बो’क्सीको आ’रोप (क’सुर र स’जाय) ऐ’न, २०७२ अनुसार कार’बाही प्रक्रि’या अगाडि बढाएको बताए ।

३४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया