मंगलबार ०९ आश्विन २०८०

काठमाडौं । दो’स्रो चरणको को’रोना महा’मारी फैलि’एको भन्दै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)ले तत्का’ल शैक्षिक संस्था ब’न्द गर्न सुझाव दिएका छन् ।

को’रोना सं’कट व्यवस्थापन केन्द्रको सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सहभागी भएका काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअहरुले विद्या’र्थीहरुमा संक्र’मण फै’लिन थालेकाले तत्का’ल उपत्यकाका सरकारी तथा निजी शैक्षिक संस्था ब’न्द गर्नुपर्ने सुझाव दिएका हुन् ।

विद्यालयसँगै भीड’भाड हुने क्षे’त्र, होटल, रेस्टुरेन्टलगायतलाई पनि मापद’ण्ड तोकेर सञ्चालन गर्नुपर्ने उनीहरुको सुझाव रहेको छ ।

बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले तत्का’ललाई वैशाख मसान्तसम्म शैक्षिक संस्था ब’न्द गर्नुपर्ने बताएका छन् । जोखि’मको अवस्था हेरेर पछि थप निर्ण’य लिनुपर्ने उनको सुझाव रहेको छ ।

शनिबार बसेको सीसीएमसीको आक’स्मिक बैठकले बैशाख मसान्तसम्म शैक्षिक संस्था ब’न्द गर्नुपर्ने प्रस्ताव गरेको थियो । सीसीएमसीको प्रस्तावपछि तीन जिल्लाकै प्रजिअसँग सीसीएमसीले यस सन्दर्भमा छलफल र राय सुझाव मागेको हो ।

८२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया