शनिबार २३ मंसिर २०८०

काठमाडौं/ काठमाडौंमा भाउ’जुको ह’त्या गरेको आरो’पमा एक जना देवर प क्रा उ परे’का छन् ।

महानगरीय प्र’हरी वृत्त नयाँ बानेश्वरका अनुसार काठमाडौं महानगरपालिका १० अनामनगरमा भाउजु रोशनी राजभण्डा’रीको ह’त्या गरेको आरो’पमा देवर मोहन राजभण्डारी’लाई प क्रा उ गरिएको हो ।

भाउजु रोशनीलाई देवर मोहनले फला’मको रड’ले टाउ’कोमा हा ने र ह’त्या गरि’एको जनाइएको छ ।

मोहनले बुलबुले मार्गको गल्लीमा भाउजुलाई र’डले टाउ’कोमा हा’नेर ग’म्भीर घा इ ते बनाएको प्रह’रीले जनाएको छ । भाउजुको मृ’त्यु ट्र’मा सेन्टरमा उप’चारका क्र’ममा भएको बताइएको छ ।

प्रह’रीका अनुसार भाउ’जुको ह’त्या गरेको स्वी’कार गर्दै मोहन राजभण्डारी आफैं महानगरीय प्रह’री परि’सर टेकुमा उपस्थित भएका छन् ।

८५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया