शनिबार १८ मंसिर २०७८

काठमाडौं/ पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ’व्य स्वागत गरिएको छ । भारतमा धार्मिक भ्रमण सकाएर आइतबार नेपाल फर्कनुभएका पूर्वराजा शाह विमानस्थलमा उत्रिँ’दा उहाँका समर्थ’कहरुले भ’व्य स्वागतको आयोजना गरेका हुन् ।

आइतबार २ बजे नेपाल फर्किने कार्यक्रम भए पनि पूर्वराजा शाहको केही ढि’लाई भएको थियो । पूर्वराजा शाह फर्किनुअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतका लागि सम’र्थकहरु पुगेका थिए ।

पूर्वराजाको स्वागतका लागि पुगेका समर्थक’हरुले ‘राजा आउ, देश बचाउ’,‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ,’ ‘गणतन्त्र धो’का हो’ भन्दै नारा’बाजीसहित मोटरसाइकल र्या’ली गरेका थिए ।

वी’र गोर्खाली नामक संस्था पूर्वराजा शाहको भव्य स्वागतका लागि एयरपोर्टमा पुगेको थियो । त्यस्तै, जनतान्त्रिक तराई मुक्ति’मोर्चा, राष्ट्र ब’चाऊ अभियान र राष्ट्रिय नागरिक आन्दो’लन–२०७७ ले पनि पूर्वराजाको भ’व्य स्वागत गरेको छ ।

भारतको हरिद्वारको महाकुम्भ मेलामा सहभागी हुन पुग्नुभएका पूर्वराजा शाहलाई त्यहाँ भ’व्य रुपमा स्वागत गरिएको थियो । त्यहाँ उहाँलाई रथ यात्रा, हेलिकोप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिएको थियो । (news24 nepal बा’ट)

३१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया