आइतबार ०७ आश्विन २०८०

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी वि’प्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री ओलीसँगको भेटमा महासचिव विप्ल’वले सरकारसँग भएको तीन बुँदे समझदारी’अनुसार ब’न्दीको रि’हाइ नभएको र चाँडो रि’हाइ गर्न मा’ग गरेका छन् ।

महासचिव विप्ल’वसँगै भेटमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी रहेको बताइएको छ । भेटमा प्रधानमन्त्री ओलीले केही का’नूनी प्रक्रिया बा’धा भएकाले कैदी’बन्दी रि’हाइ गरिने र रिहा’इको प्रक्रिया सुरु हुने जवाफ दिनुभएको छ ।

महासचिव वि’प्लव जसरी भए पनि चाँडो २१ फागुनमा भएका सह’मति कार्यान्वयन गर्नुपर्ने प्रधानमन्त्री ओलीलाई आ’ग्रह गरेका छन् । २१ फागुनमा भएको समझदारी’पछि ९ चैतमा पनि प्रधानमन्त्री ओलीलाई भेटेको वि’प्लवले पुनः भेट गरेका छन् । यसअघि भेटमा पनि प्रधानमन्त्री ओलीले चाँडो’भन्दा चाँ’डो कै’दी रि’हाइ गरिने आश्वा’सन दिनुभएको थियो ।

हाल वि’प्लव समूहका १ सय २३ जना नेता, कार्यकर्ता अझै कारा’गारमा रहेको बताइएको छ । यसबीचमा केही नेता, कार्यकर्ता छु’टे पनि धेरै कार्य’कर्ता भने जे’लमै रहेका छन् ।

१०२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया