
चितवन/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब केही केही दिनभित्रै नयाँ समाचार सुन्न पाइने बताउनुभएको छ ।
आइतबार चितवनको माडीमा वाइसिएलले आयोजना गरेको कार्यक्रममा बोल्दै केही दिनभित्रै केन्द्रमा नयाँ काया’पलट हुने समाचार सुन्न पाइने उहाँले बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘ओली र उनको गु’टको दुस्सा’हसको के नतिजा निस्कियो तपाई हामीले देखेका छौँ । गण्डकी प्रदेशमा के हुँदै छ त्यो तपाईं हामीले हेरिरहेका छौँ । लुम्बिनी प्रदेशमा के हुँदैछ त्यो पनि हेरिरहेकै छौँ । र, केही दिनभित्र केन्द्रमा नयाँ काया’पलट हुनैपर्छ/हुँदैछ यो वि’श्वास व्यक्त गर्न चाहन्छु । निरं’कुश र स्वे’च्छाचारी तत्व’बाट नेपाली जनताको उन्मु’क्ति हुनैपर्दछ ।’
कार्यक्रममा अहिलेको प्रतिक्रिया’वादीहरुको निशा’ना आफू नै रहेको पनि बताउनुभएको छ । तर, आफू यी तत्वहरुसँग अन्ति’म समयसम्म लडि’रहने उहाँको भनाइ छ ।
‘अहिलेको प्रतिक्रिया’वादीहरुको निशा’ना प्रचण्ड नै हो । तपाईहरुले देख्नुभएकै होला प्रचण्ड नसिधि’एसम्म हाम्रो भविष्य सुनि’श्चित छैन भन्ठा’नेका छन् हिँजोका सामन्त’हरु, दला’लहरु, शास’कहरु, पुँजी’पतिहरु,’ उहाँले भन्नुभयो, ‘यसकारण मैले आत्म’समीक्षा गरेको छु–अब एकचोटी फेरि जनताको घरदैलामा जान्छु र जनताको बीचबाटै नयाँ शक्ति’सहित नवप्रतिक्रिया’वादी, दला’लहरु’विरुद्ध धा’वा बोल्ने प्रति’ज्ञा गरेको छु ।’
आफू बिस्तारै ६५ क’टेर ६६ को उकालोमा लागेपनि बाँ’चुन्जेल लडि’रहने पनि अध्यक्ष प्रचण्डले उ’द्घोष गर्नुभएको छ । उहाँका अुनसार जस्तोसुकै क’ष्ट, पी’डा भएता पनि म त्यसको सा’मना गर्न सक्छु ।
हजारौँ सही’द र तीनको रग’तको मूल्य आफ्नो टाउँको’माथि रहेको पनि उहाँले स्वीकार गर्नुभएको छ । ‘ती हजारौँ सहीदह’रुको पी’डाको बो’झ मेरो टाउको’माथि छ । ती हजारौँ यो’द्धा, घा इ ते, अपांग’हरुको बो’झ ममाथि छ । म अन्तिम’सम्म इमान्दारितासाथ राष्ट्र र जनताको पक्ष’मा म त्यो ऋण चुक्ता गर्न सक्छु भन्ने मेरो आत्म’समीक्षा छ । आत्म संक’ल्प छ । फेरि यो संक’ल्प डोर्याउन चाहन्छु,’ उहाँले भन्नुभयो ।
हिजोको जन’युद्ध, जन’आन्दोलन र अहिलेको समय धेरै फरकपन रहेको पनि उहाँको विश्ले’षण छ । यसकारण अब फेरि एकचोटी सबै जनता सडकमा उत्रि’एर नयाँ रंगि’न यात्राको थालनी गर्नुपर्ने उहाँको जोड रहेको छ ।
उहाँले भन्नुभयो, ‘हिजो जन’युद्ध र जनआ’न्दोलनको ता’गत र अहिलेको ताग’त आकासपतालझैँ फरक छ । ६ं०, ६५ जना भएर लडा’ई सुरु गर्दा के भयो भन्ने कुरा सम्पूर्ण नेपाली जनतालाई थाहै छ । अहिले त्यसो गर्नुपर्ने स्थिति छैन । हामी फेरि हति’यार उठाउनुपर्ने, हिं’सा गर्नुपर्ने, स्थिति छैन । एकचोटी मुु’ठी उठा’एर लाखौँ, करोडौँ, सड’कमा उता’रियो भने जनताको रंगिन क्रा’न्ति र नयाँ यात्रा सुरु गर्न सकिन्छ ।’
कार्यक्रमको अन्त’मा अहिले पनि आफू कम्युनिष्ट एकताको पक्ष’मा रहेको र एकता गरेर छाड्ने उहाँले ब च न दिनु भएको छ । उहाँले भन्नुभयो, ‘प्रतिक्रि’यावादी षड्यन्त्र’द्वारा हामीलाई विभाजित गरिए पनि फेरि कम्युनिष्ट आन्दो’लन, लोक’तान्त्रिक शक्ति’लाई एकता गरी छाड्ने’छौँ । र, समृद्धीको यात्रा सुरु गर्नेछौँ । माडीबाट काठमाडौं पुगेपछि राजनैतिक संवाद हुदैछ । सफल हुने छ । र, केही दिनभित्रै नयाँ समाचार तपाईहरुले सुन्नुहुनेछ ।’