आइतबार ०७ आश्विन २०८०

एजेन्सी/ संयुक्त रा’ज्य अमेरि’काको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चला’इएको गो’ली लागेर दुई व्यक्ति घाइ’ते भएका छन् ।

स्थानीय प्रह’रीका अनुसार ओ’माहा शहरको वेस्ट’रोड्स मलमा उक्त घ ट ना भएको थियो । गो’ली चला’उने व्यक्ति फ’रार भएका र उनको खो जी भइरहेको प्रह’रीले जनाएको छ ।

घा इ ते एक व्यक्तिको स्वा’स्थ्य अव’स्था नि’कै ना जू क रहेको बताइएको छ । अर्का व्यक्ति भने सामान्य घा इ ते अवस्थामा छन् । दुबैको अस्प’तालमा उप’चार भइरहेको छ ।

गत बिहीबार राति इन्डियाना’पोलिसको फेड’एक्स कार्यालयमा भएको गो’ली का’ण्डमा आठ ज’नाको मृ’त्यु भएको थियो ।

अधिकारीहरुले उक्त गो’ली का’ण्डका मुख्य शंका’स्पद व्यक्तिले आ त्म’ह त्या गरेको जनाएका छन् ।

३४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया